समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

पाल्पामा आजदेखि मदिरा प्रतिबन्ध ।

पाल्पामा आजदेखि मदिरा प्रतिबन्ध ।


पाल्पा, २९ कात्तिक । पाल्पामा आजदेखि मदिरामा प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले एक सूचना जारी गर्दै आजदेखि निर्वाचनको मतगणना सम्पन्न नहुँदासम्म मदिराजन्य पदार्थ बिक्रीवितरणमा रोक ल...

२४ वर्षपछि भेटिएका इञ्जिनियर साथी सिटौलालाई हेरेर मुस्कुराइरहे डा. भगवान कोइराला।

२४ वर्षपछि भेटिएका इञ्जिनियर साथी सिटौलालाई हेरेर मुस्कुराइरहे डा. भगवान कोइराला।


काठमाडौँ, २९ कात्तिक ।  भगवान कोइराला २०३९ सालमा डाक्टर पढ्नका लागि तत्कालिन शोभियत संघ उड्ने बेलामा एउटै जहाजमा थिए,  ईश्वरकान्त सिटौला । स्वदेश फर्किंदा भगवान, डाक्टर भगवान कोइराला बनेर फर्किए भने ई...

कांग्रेसले गर्यो थप पाँच जनालाई कारवाही।

कांग्रेसले गर्यो थप पाँच जनालाई कारवाही।


काठमाडौं, २८ कात्तिक । कांग्रेसले थप पाँच बागी उम्मेदवार, प्रस्तावक र समर्थकमाथि कारवाही गरेको छ । कांग्रेस केन्द्रीय अनुसासन समितिले आज एक विज्ञप्ति जारी गर्दै मंगलबहादुर शाही (हुम्ला), धर्मेन्द्रप्र...

बलिउड फिल्म ‘वास्तव’ अभिनेता सुनिलको निधन ।

बलिउड फिल्म ‘वास्तव’ अभिनेता सुनिलको निधन ।


मुम्बई । बलिउड अभिनेता सुनिल सेन्डेको निधन भएको छ । उनको आइतबार राति मुम्बईस्थित घरमा निधन भएको हो ।सुनिलले हिन्दीसँगै मराठी फिल्मको अभिनयमा लोकप्रियता कमाएका थिए । उनले शाहरुख खानको टेलिभिजन शो ‘सर्क...

भक्तपुरमा ट्यांकर र मोटरसाइकल ठोक्किए, मोटरसाइकल चालकको मृत्यु

भक्तपुरमा ट्यांकर र मोटरसाइकल ठोक्किए, मोटरसाइकल चालकको मृत्यु


भक्तपुर, २९ कात्तिक भक्तपुरमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गएराति भक्तपुर नगरपालिका वडा–१ नगरकोट मोडमा बा ४ ख ४२ ६८ नम्बरको पानी ट्यांकर र बाग्मती प्रदेश ०२–०३१ प ७८६२ नम्बरको मोटरसाइकल ...

सिन्धुलीको चुनावी सभामा ओलीले भने– चुनावपछि गठबन्धन होइन, बलियो शक्ति चाहिएको छ ।

सिन्धुलीको चुनावी सभामा ओलीले भने– चुनावपछि गठबन्धन होइन, बलियो शक्ति चाहिएको छ ।


काठमाडौं, २८ कात्तिक ।एमाले अध्यक्ष केपी ओलीले अहिले देशमा विभिन्न स्वार्थी समूहको गठबन्धन रहेको भन्दै चुनावपछि एउटा बलियो शक्ति आवश्यक रहेको बताएका छन् । सिन्धुलीमा सोमबार आयोजित चुनावी सभामा उनले...

भारतसँगको सीमानाका चारदिन बन्द रहने ।

भारतसँगको सीमानाका चारदिन बन्द रहने ।


मोरङ, २८ कात्तिक । जिल्ला प्रशासन कार्यालय मोरङले १ मंसिरदेखि चारदिन सीमानाका बन्द रहने जनाएको छ ।४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने उद्देश्य...

मतपत्र नजलाउन माग गर्दै दायर रिटमा आज पेसी।

मतपत्र नजलाउन माग गर्दै दायर रिटमा आज पेसी।


काठमाडौं, २९ कात्तिक । चुनावको मतगणना पश्चात मतपत्र नजलाउन माग गर्दै दायर रिटमा आज सर्वाेच्च अदालतमा पेसी तोकिएके छ।  मतपत्रसहित सरकारी कागजात जलाउँदा वातावरणलाई प्रतिकूल असर गर्ने र यो कार्य संविधानक...

अर्घाखाँचीमा रायमाझी र भुसालबीच कडा टक्कर

अर्घाखाँचीमा रायमाझी र भुसालबीच कडा टक्कर


बुटवल, २९ कात्तिक अर्घाखाँचीमा दुई पार्टीका केन्द्रीय स्तरका नेताबीच कडा चुनावी प्रतिष्पर्धा देखिएको छ । लगातार तीन पटक चुनाव जितेका एमाले सचिव टोपबहादुर रायमाझीसँग सत्तारुढ गठबन्धनले निवर्तमान उपसभा...

कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा पुरुषभन्दा महिला मतदाता बढी…

कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा पुरुषभन्दा महिला मतदाता बढी…


काठमाडाैं, २८ कात्तिक तीन वटा निर्वाचन क्षेत्र भएको कास्कीको सबै निर्वाचन क्षेत्रमा महिला मतदाता बढी रहेका छन् । निर्वाचन आयोगका अनुसार कास्की क्षेत्र नम्बर १ मा ५२ हजार ६ सय ५० पुरुष मतदाता छन् भने ...