Author: समाबेसी संवाददाता
डा. तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न सर्वाेच्चको आदेश
काठमाडौं, २८ कात्तिक ललितपुर ३ की स्वतन्त्र उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कामय रहने भएको छ । उनको उम्मेदवारीविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै सोमबार सर्वाेच्च अदालतले उनको उम्मेदवारी काय...
ब्राउन सुगरसहित दुईजना पक्राउ
सिरहा, २८ कात्तिक । सिरहामा प्रतिबन्धित लागुपदार्थ ब्राउन सुगरसहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। धनगढीमाई नगरपालिका ५ तेतिसबिघा सडकबाट १० ग्राम ९ सय २० मिलिग्राम अवैध लागु पदार्थ ब्राउन सुग...
चितवनमा रवि लामिछानेप्रति इंगित गर्दै ओलीले भने- ४ मंसिरसम्म कुदिरहन्छन्, किन गाडीमा ढुंगा हान्नू??
काठमाडौं, २८ कात्तिक एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चुनावी प्रचारमा हिँडेको गाडीमा ढुंगा हानेकोमा कडा आपत्ति जनाएका छन् । सोमबार चितवनमा आयोजित चुनावी सभा...
विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला
काठमाडौं, २८ कात्तिक देशको विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् । ओखलढुङगाको खिजिदेम्बा गाउँपालिका–६ दुब्ले बस्ने ५५ वर्षीय गोपाल तामाङ सोही गाउँपालिका–६ स्थित थारे भीरमा आइतबार मृत अ...
छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौं, २८ कात्तिक देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । कपिलवस्तुको कपिलवस्तु नगरपालिका–६ थुमुवास्थित सडकमा हाल नम्बर नखुलेको गाडीले लु.४९ प ४१८१ नम्बरको मोटरस...
नेपाल घुम्न अक्टोबरमा १७९ देशबाट आए साढे ८८ हजारभन्दा बढी पर्यटक
काठमाडौं, २८ कात्तिक कोरोना महामारीको प्रभाव विश्वमा घट्दै गएपछि नेपाल घुम्न आउने पर्यटकको संख्या बढ्दै गएको छ । अध्यागमन विभागका अनुसार गत अक्टोबर महिनामा मात्र विश्वका १७९ देशबाट नेपाल घुम्नको लाग...
इस्तानबुलमा शक्तिशाली विस्फोटः ४ जनाको मृत्यु, दर्जनौँ घाइते
अंकारा, २८ कात्तिक टर्कीको राजधानी इस्तानबुलको मुटुको एउटा व्यस्त सडकमा विस्फोट हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । आइतबार साँझ भएको सो विस्फोटमा तीन दर्जनभन्दा बढी घाइते भएका स्थानीय गभर्नरले जन...
कमल थापाले भारतले लगाएको नाकाबन्दी सम्झदै गरे ओलीको प्रशंसा
काठमाडौं, २८ कात्तिक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपालका अध्यक्ष कमल थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेका गरेका छन् । सामाजीक सञ्जाल ट्वीटरमा आज भारतले लगाएको नाका...
युनाइटेडको जित
काठमाडौं, २८ कात्तिक इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाईटेडले फुलहमलाई २-१ ले हराएको छ । १४ औं मिनेटमा क्रिस्टियन एरिक्सनले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाए...
सरकार विरोधी दलहरूकाे भण्डाफोर अभियान ।
महोत्तरी, २७ कात्तिक। सरकार विरोधी दलहरूले बर्दिबासवाट भण्डाफोर अभियान सुरु गरेका छन् । आसन्न संसदीय निर्वाचन जसरी पनि रोक्नुपर्ने बताउँदै आहुती, विप्लव, धर्मेन्द्र बास्तोला, मोहन वैद्यलगायतका नेताहरू...








