समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

यु-१९ महिला विश्वकप नेपाल र बंगलादेशले संयुक्त आयोजना गर्ने । 

यु-१९ महिला विश्वकप नेपाल र बंगलादेशले संयुक्त आयोजना गर्ने । 


काठमाडौं, २७ कात्तिक ।  दक्षिण एसियाली मुलुक नेपाल र बंगलादेशले सन् २०२७ को आईसिसी महिला यु १९ विश्वकप संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसिसीले आइतबार विभिन्न उमेर...

अमेरिका र अष्ट्रेलियामा ‘हिजो आजका कुरा’ ।

अमेरिका र अष्ट्रेलियामा ‘हिजो आजका कुरा’ ।


काठमाडौं, २७ कात्तिक । अभिनेता सन्तोष पन्त निर्मित फिल्म ‘हिजो आजका कुरा’ ले अमेरिकाबाट विदेश प्रदर्शन यात्रा सुरु गरेको छ । फिल्म आइतबार अर्थात १३ नोभेम्बरमा अमेरिकाको फेयरफ्याक्स सिटीस्थित सिनेमा आर...

‘महापुरूष’ हेर्न २५वर्षपछि हल पुगे कुलमान घिसिङ ।

‘महापुरूष’ हेर्न २५वर्षपछि हल पुगे कुलमान घिसिङ ।


काठमाडौं, २७ कात्तिक । नेपालमा लोडसेडिङको अन्त्य गरेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रदर्शनरत फिल्म ‘महापुरूष’ हेरेका छन् । उनले आफ्नी श्रीमतीसँगै काठमाडौंको चावहिलमा र...

थापाथली नजिक मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु । 

थापाथली नजिक मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु । 


काठमाडौं, २७ कात्तिक । काठमाण्डौको थापाथली नजिकै आज बिहान मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुने पैदलयात्रीमा बाराको बरियापुरका ४४ वर्षीय रामबाबु कुसुवा रहेका छन् । उनको उपचारको...

डुबेर दुई जना बालिकाको मृत्यु। 

डुबेर दुई जना बालिकाको मृत्यु। 


काठमाडौं, २७ कात्तिक ।  धनुषा र बाग्लुङमा डुबेर दुई जनाको मृत्यु भएको छ । धनुषाको हंसपुर नगरपालिका–२ ठन्काहास्थित शिधबाबा इँटा उद्योगमा काम गरी बस्ने सर्लाही बलरा नगरपालिका–४ घर भएका किसुन महतोकी २ वर...

तेस्रो सातामा ‘महापुरूष’ : बढ्दै छ दर्शकको माया । 

तेस्रो सातामा ‘महापुरूष’ : बढ्दै छ दर्शकको माया । 


काठमाडौं, २५ कात्तिक । गत कात्तिक ११ गतेदेखि प्रदर्शनरत फिल्म ‘महापुरूष’ तेस्रो सातामा प्रवेश गरेको छ । प्रदर्शनको तेस्रो सातामा दुई विदेशी फिल्मसँग टक्कर गरिरहेको फिल्मको शो घटेको छैन । सामान्य शो कट...

बंगलादेशलाई रोके नेपाल च्याम्पियन । 

बंगलादेशलाई रोके नेपाल च्याम्पियन । 


काठमाडौं, २५ कात्तिक।   साफ यु १५ महिला च्याम्पियनसिपको अन्तिम खेलमा आज (शुक्रबार) नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । ढाकास्थित बिएसएसएस मुस्तफा कमल मैदानमा हुने खेल नेपाली समय अनुसार सवा चार ब...

मरेका जीवजन्तुबाट आकर्षक कलाकृति।

मरेका जीवजन्तुबाट आकर्षक कलाकृति।


काठमाडौं, २५ कात्तिक। मरेका जीवहरूको छाला, प्वाँख तथा रौँहरू प्रयोग गरी ती जीवहरू बाँचेको बेला जस्तो थियो त्यस्तै बनाई प्राकृतिक बासस्थानको प्रतिलिपि बनाई सजाउने कला (टाक्सिडर्मी)  तालिम सम्पन्न भएको ...

देउवा र प्रचण्ड चितवनमा, ओली धरानमा । 

देउवा र प्रचण्ड चितवनमा, ओली धरानमा । 


काठमाडौं, २५ कात्तिक । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै शीर्षनेताहरु आफ्नो उम्मेदवारलाई मत माग्न विभिन्न जिल्लामा पुगिरहेका छन्  आगामी ४ मंसिरमा हुने निर्वाचनमा कांग्रेस, माओव...

अख्तियारले न्यायिक स्वतन्त्रतामा आघात पुर्‍याउने कार्य गर्‍यो : बार एसोसिएसन। 

अख्तियारले न्यायिक स्वतन्त्रतामा आघात पुर्‍याउने कार्य गर्‍यो : बार एसोसिएसन। 


काठमाडौं, २४ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्यायिक स्वतन्त्रतामा आघात पुर्‍याउने कार्य गरेको नेपाल बार एसोसिएसनले निष्कर्ष निकालेको छ । गत मंगलबार टंगालस्थित आफ्नै कार्यालयमा पत्रकार...