खेलकुद
विश्वकप स्थान पक्का गरिसकेको नेपाल आज सामाओसँग उपाधि निर्णायक खेलमा
चितवन, ३१ असोज । ओमानमा जारी इस्ट एसिया प्यासिफिक क्वालिफायरबाट विश्वकपमा स्थान बनाइसकेको नेपाल आज छनोटको उपाधिका लागि सुपर सिक्सको अन्तिम खेलमा सामाओसँग प्रतिस्पर्धा गर्दैछ। दुई खेल अगावै भारत र श्री...
नेपाल आज ओमानसँग टी–२० सुपर सिक्स भिडन्तमा
चितवन, २९ असोज । ओमानमा जारी आइसीसी पुरुष टी-२० विश्वकप एसिया र ईस्ट–एसिया प्यासिफिक छनोट प्रतियोगिताको सुपर सिक्स चरणको तेस्रो खेलमा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली ...
आईसीसी टी–२० वरीयतामा नेपाल एक स्थान उक्लियो
चितवन,२८ असोज । आईसीसीले सार्वजनिक गरेको नयाँ टी–२० र्याङ्किङ अनुसार नेपाल एक स्थान माथि उक्लेर १७औँ स्थानमा पुगेको छ। यस अघि नेपालले वेस्ट इन्डिजसँगको टी–२० शृंखला जितेको थियो, जसले र्याङ्किङ सुधारम...
आईसीसी टी–२० विश्वकप छनोट : आज कतारसँग भिड्दै नेपाल
चितवन, २७ असोज । आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपालले कतारसँग प्रतिस्पर्धा गर्दैछ। समूह ‘बी’को समूह विजेता नेपालले समूह ‘ए’को विजेता यूएईलाई एक रनले हराउँदै...
टी–२० छनोटमा आज नेपाल जापानसँग भिड्दै
चितवन,२४ असोज । आइसिसी टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया–प्यासिफिक क्षेत्र छनोट अन्तर्गत नेपाल आज समूह चरणको अन्तिम खेलमा जापानसँग प्रतिस्पर्धा गर्दैछ। खेल ओमानको अल अमिरत क्रिकेट स्टेडियममा नेपाली...
टियु क्रिकेट मैदानको निर्माण कार्य छिटो सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन
चितवन, २३ असोज । ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले कीर्तिपुरस्थित टियु क्रिकेट मैदानको निर्माण कार्य छिटो सम्पन्न गरी हस्तान्तरण गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन्। बि...
टी–२० विश्वकप छनोटमा नेपालको शानदार सुरुवात, कुवेतलाई ५८ रनले हरायो
चितवन, २३ असोज । ओमानमा जारी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराउँदै विजयी सुरुवात गरेको छ। यो जितसँगै नेपालले सुपर–६ मा प्रवेश गर्ने सम्भावना बलि...
मलेसियालाई घरेलु मैदानमै हराउँदै नेपालले टी–२० सिरिजमा विजयी सुरुवात
चितवन, २२ आश्विन। मलेसियालाई घरेलु मैदानमा हराउँदै नेपालले पाँच खेलको टी–२० सिरिजको उपाधि जितेको छ । फाइनलमा मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले पाँच विकेटको क्षतिमा भेट्टाएको हो । नेपालले मलेसिया...
टी–२० विश्वकप छनोटमा नेपाल आज कुवेतसँग भिड्दै
चितवन, २२ आश्विन। टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोट प्रतियोगितामा आज नेपाली राष्ट्रिय क्रिकेट टोली कुवेतसँग भिड्दैछ। यस प्रतियोगितामा नेपालसहित ९ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्। समूह ‘...
भारतविरुद्ध खेल्ने प्रारम्भिक नेपाली टोली सार्वजनिक
चितवन, १० आश्विन। भारतविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने प्रारम्भिक नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । आज नेपाली राष्ट्रिय महिला टोलीका नवनियुक्त मुख्यप्रशिक्षक नवीन न्यौपानेले म...







