प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रकाशित मिति: सोमबार, जेठ ११, २०८३ | १३:५०:००
चितवन, ११ जेठ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
आज दिउँसो ३:३० बजे बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ । मन्त्रिपरिषद्को बैठकबाट विभिन्न निर्णय गरिनेछ ।
प्रकाशित मिति : सोमबार, जेठ ११, २०८३ |
१३:५०:००
221






















