खेलकुद
पीएम कप क्रिकेट : सुदूरपश्चिमको छनोट तालिका सार्वजनिक
बैतडी, १८ मङ्सिर । प्रधानमन्त्री कप (पीएम) एकदिवसीय पुरुष तथा महिला क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको प्रदेशस्तरीय छनोटको मिति तथा खेल तालिका सार्वजनिक भएको छ । बुधबार नेपाल क्रिकेट सङ्घ, सुदू...
महान अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधन
एजेन्सी, ११ मङ्सिर । अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान डिएगो म्याराडोनाको निधन भएको छ । दुई साताअघि मात्र अस्पतालबाट डिस्चार्ज भएर घरमै आराम गरिरहेका ६० वर्षीय म्याराडोनाको हृदयघात...
हिमालयन चितुवा केवन किक बक्सिङको अन्तरराष्ट्रिय प्रतिस्पर्धामा भिड्ने
काठमाडौँ, ८ मङ्सिर । विश्वको चर्चित ‘केवन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगिता २०२०’ मा नेपाली युवा खेलाडी अविरल घिमिरेले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपालका तर्फबाट कम उमेरमा सो प्रतियोगितामा भ...
सेनाको खेलकूद प्रशिक्षण शुरु हुँदै
काठमाडौँ, ८ मङ्सिर । नेपाली सेनाले आउँदो शुक्रबारदेखि खेलकूद गतिविधि सञ्चालन गर्ने भएको छ । कोभिड–१९ सङ्क्रमण न्यूनीकरण तथा रोकथाममा सहयोग पुर्याउन खेलकूद गतिविधि स्थगन गरी खेलाडीलाई सेनाले आआफ्नो यु...
क्यानले नेपाल प्रिमियर लिग आयोजना गर्ने
काठमाडौँ, ४ मङ्सिर । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपिएल) आयोजना गर्ने भएको छ । लिगको समय भने पछि तय गरिने छ । क्यानको बुधबार भएको भर्चुअल वार्षिक साधारणसभाले एनपिएल आयोजना ग...
सन्दीपले होबर्ट हुरिकेन्सबाट बिग ब्यास लिग खेल्ने
काठमाडौँ, ४ मङ्सिर । नेपाली क्रिकेटका ‘ग्लोबल आइकन’ सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) टी ट्वान्टी क्रिकेट होबर्ट हुरिकेन्सबाट खेल्ने हुनुभएको छ । होबर्टले आज विदेशी खेलाडीको कोटा...
नेपालका लागि रविन्द्रले जिते स्वर्ण
काठमाडौं, २ मङ्सिर । खेलाडी एवं प्रशिक्षक रविन्द्र मानन्धरले नेपालका लागि स्वर्ण हात पारेका छन्। क्यानडा कराते संघको आयोजनामा नोभेम्बर १५ मा भएको अनलाइन कराँते प्रतियोगिता सातो कप इन्टरनेशनल २०...
उरुग्वेका स्ट्राइकर स्वारेजलाई कोरोना संक्रमण
एजेन्सी, २ मङ्सिर । उरुग्वे राष्ट्रिय फुटबल टोली एवम् स्पेनिस क्लब एट्लेटिको मड्रिडका स्ट्राइकर लुइस स्वारेजलाई कोरोना संक्रमण पुष्टि भएको छ । उरुग्वेको फुटबल महासंघले सोमबार एक विज्ञप्ति जारी ग...
फिफा विश्वकप र एसियन कप छनोटका बाँकी खेल जुन भित्र हुने
काठमाडौँ, २७ कात्तिक कतार विश्वकप छनोट अन्तर्गत नेपालले प्रतिस्पर्धा गरिरहेको फिफा विश्वकप छनोट र एसियन कप छनोटका बाँकी खेलहरु सन २०२१ को जुन महिना भित्र सकिने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी)...
साहसिक खेलको केन्द्र बन्दै धरान
देवेन्द्र कार्की धरान, २७ कात्तिक । धरानका पत्रकार जनकऋषि चाम्लिङ राईले कोरोनाको कहरमा पनि केही दिनअघि भेडेटार चढेर जिपलाइनको मज्जा लिनुभयो । भेडेटार छिनमा खुल्ने र छिनमै कुहिरोले सिरकलेझैँ छोप्ने...









