समाबेसी खबर डट कम फ्लो गर्नुहोस

खेलकुद

बङ्गलादेश पुगेका नेपाली फुटबल खेलाडीलाई कोरोना

बङ्गलादेश पुगेका नेपाली फुटबल खेलाडीलाई कोरोना


काठमाडौँ, २७ कात्तिक ।  मैत्रीपूर्ण खेल खेल्न बङ्गलादेशको राजधानी ढाका पुग्नुभएका नेपाली राष्ट्रिय फुटबल टोलीका एक खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । ढाकामा बुधबार गरिएको कोरोना परीक्षणक...

नेपाली फुटबल टिम बंगलादेशमा अभ्यास गर्दै

नेपाली फुटबल टिम बंगलादेशमा अभ्यास गर्दै


काठमाडौँ, २४ कात्तिक बंगलादेशको ढकामा रहेको नेपाली राष्ट्रिय फुटल टिमले आज (आइतबार)देखि मैदानमा अभ्यास खेल शुरु गरेको छ । काठमाडौंबाट बिहीबार ढाका पुगेको नेपाली टिमले आजदेखि अभ्यास शुरु गरेको हो । ...

रियल मड्रिडका हाजार्ड र क्यासेमिरोलाई कोरोना संक्रमण

रियल मड्रिडका हाजार्ड र क्यासेमिरोलाई कोरोना संक्रमण


एजेन्सी,२२ कार्तिक । स्पेनिस च्याम्पियन रियल म्याड्रिडका विंगर इडेन हाजार्ड र मिडफिल्डर क्यासेमिरोलाई कोरोना संक्रमण भएको छ । स्पेनिस क्लबले शनिबार विज्ञप्ति जारी गर्दै हाजार्ड र क्यसेमिरोलाई स...

स्याङ्जामै पहिलोपटक फुटसल सञ्चालनमा

स्याङ्जामै पहिलोपटक फुटसल सञ्चालनमा


 वालिङ, २२ कात्तिक स्याङ्जा जिल्लामै पहिलोपटक फुटसल खेलको शुरुआत भएको छ । वालिङ–८ बिपीचोकमा वालिङ स्पोटस् सेन्टरले फुटसल कोर्ट स्थापना गरी जिल्लामै पहिलोपटक खेल सञ्चालन गरेको हो । सेन्टरले रु एक कर...

राष्ट्रिय फुटबल टोली बङ्गलादेश प्रस्थान

राष्ट्रिय फुटबल टोली बङ्गलादेश प्रस्थान


काठमाडौँ, २० कात्तिक । बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज ढाका प्रस्थान गरेको छ । खेलाडीसहित ३४ सदस्यीय नेपाली टोली बङ्गलादेश प्रस्थान गरेको हो । अखिल नेपाल फुटबल...

अन्तरराष्ट्रिय फुटवल रङ्गशाला निर्माण हुँदै

अन्तरराष्ट्रिय फुटवल रङ्गशाला निर्माण हुँदै


तम्घास, १८ कात्तिक । गुल्मीको इस्मा गाउँपालिका–६ अमरपुरस्थित बुल्ममा शहीद लखन थापाको नामबाट फुटवल रङ्गशालाको निर्माण शुरु भएको छ । गत वर्ष सामान्य रुपमा काम भएतापनि यस वर्षबाट भने रङ्गशाला निर्...

राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना

राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना


काठमाडौँ, १४ कात्तिक । नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिहीबाररदेखि प्रशिक्षणमा बोलाइएका ३४ खेलाडीमध्ये चार जना कोरोन...

गौतम बुद्ध क्रिकेट रंगशाला दसैंमा पनि निर्माण निरन्तर

गौतम बुद्ध क्रिकेट रंगशाला दसैंमा पनि निर्माण निरन्तर


काठमाडौं,७ कार्तिक । ३अर्ब अनुमानित लागतको महत्त्वाकांक्षी परियोजना जनस्तरबाट अभियान सञ्चालन गरी निर्माण गर्ने लक्ष्यमा अघि बढेको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट...

आईपीएलमा आज दिल्लीसँग पञ्जाव भिड्दै

आईपीएलमा आज दिल्लीसँग पञ्जाव भिड्दै


एजेन्सी,४ कार्तिक । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मङ्गलबार हुने खेलमा दिल्ली क्यापिट्ल्सले किंग्स ११ पञ्जाबको सामना गर्नेछ । खेल नेपाली समयअनुसार राति पौने आठ बजे दुबई अन्तर्राष्ट्रिय क...

एन्फाले कास्कीमा आधुनिक ‘टेक्निकल सेन्टर’निर्माण गर्ने

एन्फाले कास्कीमा आधुनिक ‘टेक्निकल सेन्टर’निर्माण गर्ने


कास्की, १ कात्तिक अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले कास्कीको माछापुच्छ«े गाउँपालिकामा टेक्निकल सेन्टर (एन्फा एकेडेमी) निर्माण गर्ने भएको छ । फुटबलको सर्वोच्च नियमनकारी निकाय फिफाको आर्थिक सहयोगमा वडा...