समाबेसी खबर डट कम फ्लो गर्नुहोस

देश /समाज

सिरहामा बसले मोटरसाइललाई ठक्कर दिँदा एकको मृत्यु

सिरहामा बसले मोटरसाइललाई ठक्कर दिँदा एकको मृत्यु

सिरहा,२१ फागुन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाकोे गोलबजनर नगरपालिका ४ स्थित जनकचोकमा यात्रुबाहक बसले किचेर मोटरसाइलमा सबार एक युवकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ गइरहेको ना।४ ख ४२६५ न...

रामेछापबाट काठमाडौं आउँदै गरेको बस काभ्रेमा दुर्घटना,३० जना घाइते, ६ को अवस्था गम्भीर

रामेछापबाट काठमाडौं आउँदै गरेको बस काभ्रेमा दुर्घटना,३० जना घाइते, ६ को अवस्था गम्भीर

काभ्रे,२१ फागुन । जिल्लाको कोशीपारीमा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । रामेछापको गुराँसेबाट काठमाडौं आउँदै गरेको बा ४ ख ७१०२ नम्बरको बस काभ्रे जिल्लाको चौरीदेउरालीमा दुर्घटना भएको हो । ३० ज...

वुहानबाट उद्धार गरी ल्याइएका नेपाली फर्किए घर

वुहानबाट उद्धार गरी ल्याइएका नेपाली फर्किए घर

काठमाडौं,१९ फागुन चीनको बुहानबाट उद्धार गरी भक्तपुरको खरिपाटीमा राखिएका १७५ नेपाली विद्यार्थी १६ दिनपछि सरकारले घर पठाएको छ। क्वारेनटाइनमा राखिएका विद्यार्थीको कोरोना भाइरस रोग भएको पुष्टि नभएपछि स...

त्रिभुवन विमानस्थलको आग्रह-  ‘आफन्तको स्वागत र बिदाई गर्न विमानस्थलमा नआउनू’

त्रिभुवन विमानस्थलको आग्रह- ‘आफन्तको स्वागत र बिदाई गर्न विमानस्थलमा नआउनू’

काठमाडौं,१९ फागुन। नागरिक उड्ययन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्यावश्यक बाहेक अरु अवस्थामा प्रवेश नगर्न आग्रह गरेको छ । अनावश्यकरूपमा विमानस्थल प्रवेश नगर्न आग्रह गरेको उड्डयन क...

ताक्लाकोटबाट भागेका एक नेपालीलाई कोरोनाको आशंका, उपचारमा समस्या

ताक्लाकोटबाट भागेका एक नेपालीलाई कोरोनाको आशंका, उपचारमा समस्या

हुम्ला, १९ फागुन । कामका लागि उत्तरी नाकापार ताक्लाकोट गएका एक नेपाली युवक त्यहाँबाट भागेर हिल्सा हुँदै हुम्लाको मुचु आइपुगेका छन् । ताक्लाकोटबाट भागेका उनी ५ हजार मिटर अग्लो नारा लेकको हिउँ छिचोल्दै...

आइजिपी ज्ञवालीसहित ४ प्रहरी अधिकारीविरुद्ध सर्वोच्चमा अदालतको अवहेलना मुद्दा दर्ता

आइजिपी ज्ञवालीसहित ४ प्रहरी अधिकारीविरुद्ध सर्वोच्चमा अदालतको अवहेलना मुद्दा दर्ता

काठमाडौं,१९ फागुन । नेपाल प्रहरीका महानिरीक्षक ठाकुर ज्ञवालीसहित प्रहरीका चार उच्च अधिकारी विरुद्ध सर्वोच्च अदालतमा अदालत अवहेलना मुद्दा दर्ता भएको छ। प्रहरी महानिरीक्षक भएपछि पहिलो अवहेलना मुद्दा ठ...

सडक विस्तारका लागि आफैँ घर भत्काउँदै तुलसीपुरका  स्थानीयवासी

सडक विस्तारका लागि आफैँ घर भत्काउँदै तुलसीपुरका स्थानीयवासी

तुलसीपुर,१९ फागुन । सडक विस्तार हुन थालेपछि तुलसीपुर उपमहानगरपालिका–६ ज्ञानज्योति मार्ग टोलका बासिन्दाले आफैँ घर भत्काउन थालेका छन् । तुलसीपुर विकास प्राधिकरणले सडक विस्तार गर्न सुरु गरेपछि सोही टोल...

बच्चा बोकेको महिलालाई कुट्ने इन्सपेक्टर कारबाहीमा (भिडियो)

बच्चा बोकेको महिलालाई कुट्ने इन्सपेक्टर कारबाहीमा (भिडियो)

ललितपुर, १८ फागुन । पूर्व जर्नेल हेम खत्रीको घरमा हेमा श्रेष्ठमाथि लाठी प्रहार गर्ने इन्स्पेक्टर देवीप्रसाद पौडेल कारबाहीमा परेका छन् । उनलाई महानगरीय प्रहरी प्रभाग भैंसेपाटीबाट सरुवा गरिएको छ । प्र...

वुहानबाट आएको  जहाजका ‘क्रु मेम्बर’को क्वारेन्टाइन पूरा, रिपोर्ट नेगेटिभ, आजै घर पठाइने

वुहानबाट आएको जहाजका ‘क्रु मेम्बर’को क्वारेन्टाइन पूरा, रिपोर्ट नेगेटिभ, आजै घर पठाइने

काठमाडौं,१८ फागुन । कोरोना प्रभावित चीनको वुहानमा रहेका नेपाली विद्यार्थीलाई फिर्ता ल्याएको विमानको चालक दलका १८ सदस्यहरु आजै क्वारेन्टाइनमुक्त हुने भएका छन्। ४ फागुनदेखि दुई साता नगरकोटमा क्वारेन्ट...

बैतडीमा स्कारपियो दुर्घटना ८ जना घाइते, एकको अवस्था गम्भीर

बैतडीमा स्कारपियो दुर्घटना ८ जना घाइते, एकको अवस्था गम्भीर

बैतडी,१८ फागुन । बैतडीमा आज बिहानै स्कार्पियो जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । घाइतेमध्ये १ को अवस्था गम्भीर रहेको छ । दार्चुलाको महाकाली नगरपालिकाका ४८ बर्षीय विष्णुदत्त भट्ट गम्भीर घाइते ...