देश /समाज
सशस्त्र प्रहरी निरीक्षक खगेन्द्र चापागाईविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं,२३ फागुन । सशस्त्र प्रहरी बल (बीओपी) टांघनडुब्बा, झापामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक खगेन्द्र चापागाईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र ...
पाल्पामा टिपरको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते
बुटवल,२३ फागुन । सिदार्थ राजमार्ग अन्तर्गत पाल्पाको तानसने ७ लामीडांडामा ट्रिप्परकोले मोटरसाईकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । एक गम्भीर घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अुनस...
एउटै विद्यालयका ६० विद्यार्थी विरामी
गोरखा,२३ फागुन । जिल्लाको अजिरकोट गाउँपालिका २ खरिबोटमा रहेको प्रभा माध्यमिक विद्यालयका ६० जना विद्यार्थीलाई मौसमी रुघाखोकी र ज्वरोको संक्रमण देखिएको छ । विगत तीन दिनदेखि उनीहरुलाई यस्तो समस्या देखि...
कोरोनाका कारण भक्तपुर महोत्सव स्थगित
भक्तपुर,२३ फागुन। भक्तपुर नगरपालिकाले कोभिड–१९ का कारण ‘भक्तपुर महोत्सव’ स्थगित गरेको छ। पाँचदिने सो महोत्सव आगामी चैत ४ गतेदेखि ८ गतेसम्म यहाँ आयोजना हुँदै थियो। तत्कालका लागि महोत्सव स्थगित गर्ने ...
नवविवाहित युवतीले मध्यराति त्रिशूलीमा हामफालिन्
नुवाकोट २३ फागुन । नुवाकोटमा मध्यराति नवविवाहित युवतीले त्रिशूलीमा ‘हामफाले’पछि पतिलाई प्रहरीले पक्राउ गरेको छ। नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १, ढुंगेबजारस्थित चारतले घरको बरन्डाबाट नवविवाहित ...
हुलाकी राजमार्ग निर्माण गरिरहेको ६ ओटा गाडीमा आगजनी
कपिलवस्तु,२२ फागुन। हुलाकी राजमार्ग निर्माण गरिरहेको शर्मा एण्ड कम्पनीका ६ ओटा गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । कपिलवस्तुको विजयनगर गाउँपालिका राजमार्गअर्न्तगत लोहारौलाको सडक निर्माण गरिरहेको २ ...
इलामको छात्राबासमा आगलागी हुँदा २५ लाख क्षति
इलाम,२२ फागुन । इलामको फाकफोथुम गाउँपालिका-६, फुस्रेमा रहेको तीनजुरे बोर्डिङ्ग स्कूलको छात्रावासमा आगलागी हुुँदा २५ लाख बराबरको क्षति भएको छ । बुधबार राति विद्युत सर्ट भएर आगलागी हुँदा काठ र टिन...
तीन दिनपछि खुल्यो पहिराका कारण अवरुद्ध बेनी-जोमसोम सडक
म्याग्दी, २२ फागुन । सुुक्खा पहिराका कारण अवरुद्ध बनेको बेनी–जोमसोम सडक तीन दिनपछि आजदेखि सञ्चालनमा आएको छ । मुस्ताङको थासाङ गाउपालिका वडा नं ३ र ४ को सिमानामा पर्ने धैकु खोला नजिकै सोमबार दिउँसो सु...
जनकपुरमा ‘महामूर्ख’ सम्मेलन हुने, १ जनालाई महामूर्खको उपाधि !
जनकपुरधाम,२२ फागुन । जनकपुरधाममा महामूर्खको खोजी सुन्दा उटपटांग लाग्न सक्छ तर सत्य यही रहेछ । जनकपुरधाममा महामूर्खको अहिले खोजी भइरहेको छ । कुनै एकजनालाई यसपाली महामूर्खको उपाधि प्रदान गरिने छ । होल...
मन्त्री अर्याल सवार विमानमा चरा ठोकिएपछि आकस्मिक अवतरण
काठमाडौं,२२ फागुन । भुमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्याल सवार यती एअरलाइन्सको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका...









