देश /समाज
मुगुमा घाम ताप्न बसेका शिक्षकको लडेर मृत्यु
मुगु, माघ २६ । मुगुमा घाम ताप्ने क्रममा लडेर एक शिक्षकको मृत्यु भएको छ । नेपालगंज स्थायी घर भई मुगुको खत्याड गाँउपालिका वडा नं ३ बुगा गाँउमा रहेको कालिका माध्यामिक विद्यालयमा कार्यरत २७ वर्षीय शिक्षक...
एक महिने स्वस्थानी वर्त आज समापन गरिँदै
काठमाडौँ,२६ माघ । पुस शुक्ल पूर्णिमादेखि शुरु भएको एक महिने स्वस्थानी वर्त समापन गरिँदै छ । पुस शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको वर्त शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा ग...
सपनामा विदेशी प्रशिक्षकबाट तालिम सुरु
माघ २५ गते । चितवनको सौराहामा जिल्लामा नै पहिलो पटक वालमैत्री नमुना शिक्षण सिकाई गराउन विदेशी प्रशिक्षकबाट १३ दिने तालिम सुरु भएको छ । सामाजिक क्षेत्रमा क्रियाशिल सपना भिलेज सोसल इम्प्याक्टको आयोजनामा...
तनहुँमा ट्रकले र बसलाई ठक्कर दिदा १९ जना घाइते
दमौली,२५ माघ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ रिमाल्नीमा आज बिहान भएको सवारी दुर्घटनामा १९ यात्रु घाइते भएका छन् । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ना ७ ख ६२६८ नं को ट्रक र विपर...
कञ्चनपुरमा दश वर्षीया बालिकाको आगलागीबाट मृत्यु
कञ्चनपुर,२४ माघ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ मा आज गोठमा आगलागी हुँदा दश वर्षीया बालिकाको जलेर मृत्यु भएको छ । घर नजिकै रहेको गोठको माथिल्लो तलामा रहेको भुसामा आगलागी हुँदा दश वर्षीया श्रृष्...
साझा यातायातलाई वाग्मती प्रदेशले पैसा नदिने
काठमाडौँ, माघ २३ - वाग्मती प्रदेश सरकारले छुट्टै स्वायत्त निकाय स्थापना गरी ‘विद्युतीय बस’ सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले साझा यातायातलाई बस खरिद गर्न रकम उपलब्ध नगराउने र आफैँ बस खरिद गरी सञ्...
लुम्बिनी प्रादेशिक अस्पतालका सटरहरू नभत्काउन सर्वोच्च अदालतले आदेश
काठमाडौं,२३ माघ । लुम्बिनी प्रादेशिक अस्पतालका सटरहरू नभत्काउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सटर व्यवसायीका तर्फबाट यज्ञप्रसाद सापकोटाले फागुन २१ गते दायर गरेको रिटमा सर्वोच्च अदालतका...
टुँडिखेल फिर्ता नगरेको भन्दै काठमाडौं महानगरको मूलगेटमा धर्ना
काठमाडौं,२३ माघ अक्कुपाई टुँडिखेल अभियन्ताहरुले विहीबार काठमाडौ महानरपालिका कार्यालयको मूलगेटमा धर्ना दिएका छन् । तीन महिना बितिसक्दा पनि खुल्ला मञ्च खाली नगरेको भन्दै उनीहरुले विरोधस्वरुप गेटमा...
अटो दुर्घटना हुँदा चालकको मृत्यु, ३ जना घाइते
काठमाडौं,२३ माघ । विराटनगरमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । आज (बिहीबार) विहान विराटनगर महानगरपालिका(१० अरनिको कलेज नजिकै को२ह २११३ नम्बरको अटो अनियन्त्रित भइ ...
कलंकी अन्डरपासमा टिपरको ठक्करबाट दुईजनाको मृत्यु
काठमाडौं ,२३ माघ। कलंकी अन्डरपासमा टिपरको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । गएराति पौने १ बजे टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको प्रहरीले जानकारी गराएको छ । मृत्यु हुनेमा दुवै रौ...







