समाबेसी खबर डट कम फ्लो गर्नुहोस

देश /समाज

चितवन प्रहरीको कुटपिटसहितको सेवा,एकको हात भाँचियो,अर्काको शरिरमा निलडाम (भिडियो सहित )

चितवन प्रहरीको कुटपिटसहितको सेवा,एकको हात भाँचियो,अर्काको शरिरमा निलडाम (भिडियो सहित )

 चितवन , ९ कार्तिक । नेपाल प्रहरीले मुस्कानसहितको सेवा प्रवाहको योजना संचालन गरिरहेका वेला चितवनमा भने प्रहरीबाटै नागरीक कुटिएका छन् । कात्र्तिक ७ गते विहानको समयमा अस्पतालमा कार्यरत ४९ वर्षका देव...

उपनिर्वाचनको लागि चितवनमा काग्रेसको उम्मेदवार घोषणा

उपनिर्वाचनको लागि चितवनमा काग्रेसको उम्मेदवार घोषणा

चितवन , ८ कार्तिक। अगामी मंसिर १४ गतेहुने उपनिर्वाचनको लागि चितवनमा नेपाली कांग्रेसले उम्मेदवारहरुको घोषणा गरेको छ । चितवनमा २ वटा स्थानिय तहमा खाली रहेको ३ वटा पदको लागि उप निर्वाचन हुदैँछ । वडा ...

र्दुगेशले प्रहरीकै अगाडी ‘ले निकाल गाँजा’ भन्दै गित गाए (भिडियो सहित)

र्दुगेशले प्रहरीकै अगाडी ‘ले निकाल गाँजा’ भन्दै गित गाए (भिडियो सहित)

चितवन , ७ कार्तिक । लागुऔषध तथा मदिराको प्रयोगको लागि प्रोत्साहन गरेर गित गाएको भन्दै महानगरिय अपराध महाशाखाले नियन्त्रणमा लिएर गित हटाए पश्चात् रिहा भएका गायक र्दुगेश थापाले चितवन आएर फेरी त्यहीँ गि...

भरतपुरलाई सहयोगपेक्षी सडक मानवमुक्त महानगर घोषणा गरिदैँ

भरतपुरलाई सहयोगपेक्षी सडक मानवमुक्त महानगर घोषणा गरिदैँ

चितवन , ७ कार्तिक । चितवनको भरतपुर महानगरपालिकालाई अभिभावक बिहीन, सहयोगपेक्षी सडक मानवमुक्त महानगर घोषणा गरिने भएको छ । अभिभावक बिहीन, सहयोगपेक्षी सडक मानवमुक्त महानगर घोषणा गर्न आवश्यक सूचांकहरु पुर...

हरित विद्यालय कार्यक्रम सम्बन्धि अभिमुखिकरण

हरित विद्यालय कार्यक्रम सम्बन्धि अभिमुखिकरण

चितवन , ७ कार्तिक ।  नेपाल सरकारले जारी गरेको हरित विद्यालय कार्यक्रम कार्यान्वय निर्देशिका २०७५ सम्बन्धि अभिमुखिकरण कार्यक्रम विहिबार रत्ननगरमा गरिएको छ । शैक्षिक संस्थाहरु र वरपरको क्षेत्रमा व्यापक...

कालिका नगरपालिकाका २५ जना व्यवसायिक कृषकहरु पुरस्कृत

कालिका नगरपालिकाका २५ जना व्यवसायिक कृषकहरु पुरस्कृत

चितवन, ७ कार्तिक । कालिका नगरपालिकाभित्रका व्यवसायिक दुग्ध उत्पादक कृषकहरुलाई पुरस्कृत भएका छन् । बार्षिक १० हजार लिटर भन्दा बढी दूध उत्पादन गर्ने २५ जना कृषकहरुलाई आज पुरस्कर वितरण गरिएको हो । गत...

अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डीपीआर तयार

अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डीपीआर तयार

चितवन , ६ कार्तिक । चितवनमा निर्माण हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डिपिआर तयार भएको छ । धुर्मुस सुन्तली फाउन्डेसनले बनाउन लागेको रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) ...

तिन बर्षमा नेपालको हरेक कुनामा विजुली पुग्छ : उर्जा मन्त्री पुन

तिन बर्षमा नेपालको हरेक कुनामा विजुली पुग्छ : उर्जा मन्त्री पुन

चितवन , ६ कार्तिक ।  उर्जा , जलस्रोत तथा सिचाँइ मन्त्री बर्षमान पुनले आगामी तिनबर्ष भित्र नेपालभर विजुली पुग्ने बताउनुभएको छ । भरतपुर महानगरपालिकाले आयोजना गरेको नारायणी नदी तटबन्धन सम्बन्धी छलफल कार...

जेसिजको राष्ट्रिय अध्यक्षमा चितवनका खनालको उम्मेदवारी

जेसिजको राष्ट्रिय अध्यक्षमा चितवनका खनालको उम्मेदवारी

चितवन , ६ कार्तिक। नेपाल जेसिजको बर्ष २०२० को राष्ट्रिय अध्यक्ष पदको लागि चितवनका अरुणेश्वर खनालले उम्मेदवारी घोषँणा गरेका छन् । चितवनको भरतपुरमा पत्रकार सम्मेलन गर्दै बिसहजार जेसिजले बर्ष २०२० को रा...

विप्लव नेतृत्वको नेकपाका केन्द्रिय सदस्य लोहनी पक्राउ

विप्लव नेतृत्वको नेकपाका केन्द्रिय सदस्य लोहनी पक्राउ

चितवन , ५ कार्तिक। सरकारले प्रतिबन्ध लगाएको नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय सदस्य पक्राउ परेका छन् । नेकपाका केन्द्रिय सदस्य गुणराज लोहनीलाई प्रहरीले चितवनको बसेनिबा...