दुर्घटना
रामेछापको मन्थलीमा यात्रुबाहक बस दुर्घटना, मृतक संख्या १२ पुग्यो
चितवन, २७ माघ । रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ मसानटारमा मंगलबार भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ। काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बा ९९७५ नम्बरको यात्रुबाहक ब...
बैतडीमा जन्ती बोकेको बस दुर्घटना : १३ जनाको मृत्यु, ३४ जना घाइते
चितवन, २३ माघ । बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परेर १३ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन्। पुर्चौडी नगरपालिका–७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा गएराति सोही वडाको बढ्गाउँ मोडमा बस द...
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवार सवार विमान दुर्घटना,अवस्था गम्भीर
चितवन, १४ माघ । भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवार सवार चार्टर विमान बारामती नजिक दुर्घटनाग्रस्त भएको छ। उनी गम्भीर घाइते भएका छन्। आज बिहान ८:४५ बजे मुम्बईबाट बारामतीतर्फ उडेको विमान अवत...
तनहुँमा जीप दुर्घटना: १३ वर्षीया बालिकाको मृत्यु, एक किशोर घाइते
चितवन, ११ माघ । तनहुँको म्याग्दे गाउँपालिका–४ कोलडाँडामा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विक...
खैरहनीमा ट्रक र स्कुटर ठक्कर खाँदा दुईजना घाइते
चितवन , ९ माघ । पुर्वीचितवनको खैरहनीमा ट्रक र स्कुटर ठक्करखाँदा दुईजना घाइते भएका छन् । पुर्वपश्चिम राजमार्ग अन्तर्गत खैरहनी १ लदरी पुल नजिक पुर्वबाट पश्चिमतर्फ आउदै गरेको ट्रक र पश्चिमबाट पुर्वतर्फ ज...
रौतहटमा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
चितवन, ०९ माघ । रौतहट जिल्लाको राजदेवी नगरपालिका–१ पथराटोलमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। आज बिहान गौर–पिपरा भित्री सडकखण्डमा गङ्गापिपराबाट गौरतर्फ जाँदै गरेको प्र २–०३...
घरको छतबाट खसेर वृद्धाकाे मृत्यु
चितवन, ०३ माघ । बडीमालिका नगरपालिकामा एक जनाको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार सोही नगरपालिका–९ गैरीबजार बस्ने ७२ वर्षीया कमला ल...
दाङमा बस दुर्घटना हुँदा ८ जना घाइते, ३ को अवस्था गम्भीर
चितवन, २७ पुष । दाङमा बस दुर्घटनामा परेर आठ जना घाइते भएका छन् । घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत घोराही उपमहनगरपालिका–१६ रावतगाउँ चोकमा बस दुर्घटना हुँदा बसमा सवार आठ जना घाइते भएका हुन् । घोराहीबा...
जाजरकोटको छेडागाडमा जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
चितवन, २५ पुष । जाजरकोटको छेडागाड नगरपालिका–८ बाहार्नाखोलामा आज भएको जीप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । छेडागाड नगरपालिका–९ पजारुबाट थलहतर्फ जाँदै गरेको कर...
साँखु–जहरसिंहपौवा सडक खण्डमा बस दुर्घटना, मृतक पाँच पुगे
चितवन, २४ पुष । काठमाडौँको शङ्करापुर नगरपालिका–३ स्थित साँखु–जहरसिंहपौवा सडक खण्डको जङ्गल क्षेत्रमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका...






