दुर्घटना
साँखु–जहरसिंहपौवा सडक खण्डमा बस दुर्घटना, मृतक पाँच पुगे
चितवन, २४ पुष । काठमाडौँको शङ्करापुर नगरपालिका–३ स्थित साँखु–जहरसिंहपौवा सडक खण्डको जङ्गल क्षेत्रमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका...
गैरीगाउँ गोदाममा आगलागी, नजिकैको स्कुल भवनमा समेत क्षति
चितवन, २२ पुष । काठमाडौँको सिनामङ्गल नजिकै गैरीगाउँस्थित काठको गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार, दिउँसो ३:१५...
सानी भेरी नदीमा माछा मार्ने क्रममा युवकको डुबेर मृत्यु
चितवन, २२ पुष । रुकुमपूर्वको सिस्ने गाउँपालिका–८ धपेस्थित सानी भेरी नदीमा माछा मार्ने क्रममा एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका अनुसार, मृतक युवकको पहिचान २० वर्षीय लक्ष्मण ...
मुगुमा जिप दुर्घटना, नेपाली सेनाका सवारी चालक हरिसिंह ऐडीको मृत्यु
चितवन, २१ पुष । मुगुमा भएको जिप दुर्घटनामा नेपाली सेनामा कार्यरत सवारी चालक हरिसिंह ऐडीको मृत्यु भएको छ । हनुमानध्वज गुल्म हुटु राराबाट भुलभुलेसम्म सैनिक पुर्याएर फर्किने क्रममा जिप दुर्घटनामा परेपछि...
भद्रपुर विमानस्थलमा एटीआर–७२ रन–वेबाट चिप्लियो, सबै यात्रु सुरक्षित
चितवन, १८ पुष । झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा रन–वेबाट चिप्लिएर दुर्घटनामा परेको एयरको विमानमा सवार सबै यात्रु सकुशल छन्। ९एन–एमएफ कलसाइनको एटीआर–७२ विमान अवतरणको क्रममा दुर्घटनामा परेको ह...
गुल्मीमा बस–मोटरसाइकल ठक्कर, दुई जनाको मृत्यु
चितवन, १८ पुष । गुल्मीको मालिका गाउँपालिकामा आज बिहान भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। राम्चेबाट विद्यार्थी बोकेर वनभोजका लागि मदाने गाउँपालिकाअन्तर्गत पुर्कोटतर...
गोल्फुटार चोकमा मोटरसाइकल दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु
चितवन, १५ पुष । बुढानीलकण्ठ नगरपालिका–७ स्थित गोल्फुटार चोकमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा परि घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्त...
अफगानिस्तानमा बस दुर्घटना: ६ जनाको मृत्यु, ४२ घाइते
चितवन, ०६ पुष । अफगानिस्तानको उत्तरी बग्लान प्रान्तमा आइतबार बिहान यात्रुबाहक बस दुर्घटनामा परी कम्तीमा ६ जनाको मृत्यु भएको र ४२ जना घाइते भएका छन्। स्थानीय प्रहरीका अनुसार, काबुललाई उत्तरी प्रान्त...
सतुंगलमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
चितवन, ०१ पुष । गएको राती चन्द्रागिरि नगरपालिका–१२ स्थित सतुंगलमा मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ। प्रदेश ३–०२–००६ प ९५३२ नम्बरको मोटरसाइकल र बाप्र ०२–०६१ प ३८३५ नम्बरको मोटरसाइकल आपसमा...
अष्ट्रेलियामा गोली हानाहान: १६ जनाको मृत्यु, ४० जना घाइते
चितवन, २९ मंसिर । अष्ट्रेलियाको बोन्डी समुद्र तटमा "हनुक्का" पर्व मनाउँदै गरेका यहुदी समुदायलाई लक्षित गरी भएको गोली हानाहानमा १६ जनाको मृत्यु भएको छ र कम्तिमा ४० जना घाइते भएका छन्। न्यू साउथ वेल्स (...






