समाबेसी खबर डट कम फ्लो गर्नुहोस

दुर्घटना

गोवामा नाइटक्लबमा आगलागी, चार नेपालीसहित २५ जनाको मृत्यु

गोवामा नाइटक्लबमा आगलागी, चार नेपालीसहित २५ जनाको मृत्यु


चितवन, २२ मंसिर । भारतको गोवा स्थित एक पर्यटकीय नाइटक्लबमा आगलागी हुँदा चार नेपाली नागरिकसहित २५ जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार जानकारी दिएका छन्। आइतबार भएको यस घटनामा शोक व्यक्त गर्दै नेपा...

कालिकोटको महाबैमा भीरबाट लडेर ६५ वर्षीय व्यक्तिको मृत्यु

कालिकोटको महाबैमा भीरबाट लडेर ६५ वर्षीय व्यक्तिको मृत्यु


चितवन, २१ मंसिर । कालिकोटको महाबै गाउँपालिकामा भीरबाट लडेर ६५ वर्षीय एक व्यक्तिको मृत्यु भएको छ। महाबै–२ ओदाका चर्च सिंहको आइतबार बिहान मृत्यु भएको हो। उनी महाबै–६ गणेशकोटस्थित ससुराली घरबाट पत्नीस...

बैतडीमा मिनी ट्रक दुर्घटना, चालकको मृत्यु

बैतडीमा मिनी ट्रक दुर्घटना, चालकको मृत्यु


चितवन, १९ मंसिर ।  सुर्नया गाउँपालिका-५ कठेगौँडमा गएराति मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलदेव बडूका अनुसार सुर्नया गाउँपालिका-४ का २९ वर्षीय...

डोटीमा जन्ती बोकेको बोलेरो ६० मिटर तल खस्यो, ६ जना घाइते

डोटीमा जन्ती बोकेको बोलेरो ६० मिटर तल खस्यो, ६ जना घाइते


चितवन, १८ मंसिर । डोटीमा जन्ती लिएर महेन्द्रनगरतर्फ जाँदै गरेको बोलेरो जिप दुर्घटनामा परेपछि ६ जना घाइते भएका छन्। सुदूरपश्चिम प्रदेश–०१–००१च ४२५० नम्बरको बोलेरो जिप आज बिहान करिब १० बजेतिर सायल गाउँ...

प्लास्टिक उद्योगमा आगलागी

प्लास्टिक उद्योगमा आगलागी


चितवन, ०९ मंसिर । विराटनगर महानगरपालिका– ७ मा रहेको प्लास्टिक उद्योगमा आगलागी भएको छ । प्रहरीका अनुसार आज बिहान सरस्वती प्लास्टिक उद्योगमा आगलागी भएको हो । प्लास्टिक बनाउन प्रयोग गरिने कच्चा पदार्थ भण...

पिक अप गाडी दुर्घटना हुँदा खैरहनीका न्यौपानेको मृत्यु

पिक अप गाडी दुर्घटना हुँदा खैरहनीका न्यौपानेको मृत्यु


चितवन , ७ मंसिर । चितवनमा पिक अप गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । चितवनको कालिका नगरपालिका वडा नम्बर ११ सिद्धि नजिक शनिबार गाडी दुर्घटना हुँदा खैरहनी निवासी राममणी न्यौपानेको मृत्यु भएको हो...

खजुरी खोलामा दुर्घटना हुँदा २० जना घाइते र उपचार जारी

खजुरी खोलामा दुर्घटना हुँदा २० जना घाइते र उपचार जारी


चितवन, ०५ मंसिर ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दुमा आज एक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन्। नारायणघाटबाट बुटवलतर्फ गइरहेको लु २ ख २८४५ नम्बरको बस ...

ताप्लेजुङमा लडेर सात वर्षीय बालिका अर्पणा नुगो लिम्बूको निधन

ताप्लेजुङमा लडेर सात वर्षीय बालिका अर्पणा नुगो लिम्बूको निधन


चितवन, २९ कार्तिक । जिल्लाको फुङ्लिङ नगरपालिका-९ हाङदेवामा लडेर एक बालिकाको निधन भएको छ । फुङ्लिङ-१० फुरुम्बुका वीरबहादुर नुगोका सात वर्षीय छोरी अर्पणा नुगो लिम्बूको लडेर निधन भएको हो । फुङलिङ-९ हा...

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु, एक जना घाइते

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु, एक जना घाइते


चितवन, २५ कार्तिक । गए राति मुगुमा ट्याक्टर दुघटना हुँदा चालकको मृत्यु भएको छ । बाजुराबाट हुम्लाको पिपलमुडामा रहेको विद्युत्को सबस्टेसन जडानका लागि पोल ढुवानी गरिरहेको लु५त १२३७ नम्बरको ट्याक्टर दु...

माइक्रोबस दुर्घटनामा १७ जना घाइते

माइक्रोबस दुर्घटनामा १७ जना घाइते


चितवन, २३ कार्तिक । सिरानचोक गाउँपालिका–४ चोरकाटेको घुम्तीमा माइक्रोबस दुर्घटना हुँदा चालकसहित १७ जना यात्रु घाइते भएका छन्। भच्चेकबाट आबुखैरेनीतर्फ जाँदै गरेको बा४ख ६०४३ नम्बरको माइक्रोबस अनियन्त्रित...