बैतडीमा मिनी ट्रक दुर्घटना, चालकको मृत्यु
प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२ | १३:३८:१७
चितवन, १९ मंसिर । सुर्नया गाउँपालिका-५ कठेगौँडमा गएराति मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलदेव बडूका अनुसार सुर्नया गाउँपालिका-४ का २९ वर्षीय नरेश महराको घटनास्थलमै मृत्यु भएको हो।
उनी सुर्नया गाउँपालिका-४ को सन्सेरीमाडौँबाट धनगढीतर्फ गएका थिए।
प्रकाशित मिति : शुक्रबार, मंसिर १९, २०८२ |
१३:३८:१७
1167





















