समाबेसी खबर डट कम फ्लो गर्नुहोस

दुर्घटना

काभ्रेमा टिपर दुर्घटना पश्चात् आगलागी, चालकको मृत्यु

काभ्रेमा टिपर दुर्घटना पश्चात् आगलागी, चालकको मृत्यु


चितवन, १९ कार्तिक । मण्डनदेउपुर नगरपालिका-६ स्थित कोदारी भिरमा आज बिहान टिपर दुर्घटना भई आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ । बा५ख ४०७२ नम्बरको टिपर हेलम्बु राजमार्गको सडकबाट ६० मिटर तल खसेर दु...

टिकौली जंगलमा दुईवटा बस र एउटा ट्रक ठक्कर खायो ,३३ जना घाइते

टिकौली जंगलमा दुईवटा बस र एउटा ट्रक ठक्कर खायो ,३३ जना घाइते


चितवन , १४ कार्तिक । चितवनमा तिनवटा सवारीसाधन दुर्घटना भएको छ । पुर्वपश्चिम राजमार्ग अन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर ९ स्थित टिकौली जंगलमा गएराती करिव १ बजे एउटा ट्रक र दुईवटा बस दुर्घटना भएको ...

रुपन्देहीमा कार दुर्घटना, ३ जनाको मृत्यु, ४ जना घाइते

रुपन्देहीमा कार दुर्घटना, ३ जनाको मृत्यु, ४ जना घाइते


चितवन ,१२ कार्तिक । रुपन्देहीको कन्चन गाउँपालिका–५, फायरलाइनस्थित भित्री सडक खण्डमा गए राति भएको कार दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार बागमती प्रदे...

पाल्पामा ईभी भ्यान दुर्घटना, ३ जनाको मृत्यु र ४ जना घाइते

पाल्पामा ईभी भ्यान दुर्घटना, ३ जनाको मृत्यु र ४ जना घाइते


चितवन ,१२ कार्तिक । पश्चिम पाल्पाको रैनादेवीछहरा गाउँपालिका–४ मेहलढाँपस्थित भित्री सडकमा आज दिउँसो ईभी भ्यान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०...

आँबुखैरेनीमा माइक्रो बस दुर्घटना: एक महिलाको मृत्यु, १४ जना घाइते

आँबुखैरेनीमा माइक्रो बस दुर्घटना: एक महिलाको मृत्यु, १४ जना घाइते


चितवन, ११ कार्तिक । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२, एक्लेफाँटमा आज भएको माइक्रो बस दुर्घटनामा एक घाइतेको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा चितवन भरतपुर महानगरपालिका–१...

दसैँ तिहार बीच गुल्मीमा बढे सवारी दुर्घटना, मोटरसाइकल सबैभन्दा बढी प्रभावित

दसैँ तिहार बीच गुल्मीमा बढे सवारी दुर्घटना, मोटरसाइकल सबैभन्दा बढी प्रभावित


चितवन ,११ कार्तिक । गुल्मी जिल्लामा चाडपर्वको अवधिमा साना–ठूला गरी ५९ वटा सवारीसाधन दुर्घटनामा परेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार असोज ६ गतेदेखि कात्तिक ९ गतेसम्मको अवधिमा ४९ स्थानमा ...

झापामा रात्रिबस दुर्घटना : १९ जना यात्रु घाइते, बस १० मिटर तल खस्यो

झापामा रात्रिबस दुर्घटना : १९ जना यात्रु घाइते, बस १० मिटर तल खस्यो


चितवन, ११ कार्तिक । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईधार चोक नजिक आज बिहान भएको रात्रिबस दुर्घटनामा १९ जना यात्रु घाइते भएका छन्। मन्थलीबाट काँकडभिट्टा जाँदै गरेको प्र१–०१–००१क ४२०९ नम्बरको बस ...

एक जनाको जिपको ठक्करबाट मृत्यु

एक जनाको जिपको ठक्करबाट मृत्यु


चितवन, १० कार्तिक । दार्चुलामा जिपले ठक्कर दिँदा एक व्यक्ति मृत्यु भएका छन्। आइतबार दिउँसो १२ बजे महाकाली नगरपालिका–४, बांगाबगरमा ७० वर्षीय मिलन लुहार सोही ठाउँमा भएको दुर्घटनामा घाइते भएका थिए। ब्...

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु


चितवन, ०९ कार्तिक । ललितपुरको बाडेगाउँमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी पैदलयात्रुको उपचारको क्रममा मृत्यु भएको छ । शनिवार राति दुर्घटनामा परेकी ५० वर्षीया मैया महर्जनको मृत्यु भएको उपत्यका ट्राफिक प...

गुल्मीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

गुल्मीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु


चितवन ,०९ कार्तिक । गुल्मीको मदाने गाउँपालिका–१ कचुरखर्कमा गएराति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही गाउँपालिकाका १९ वर्षीय सहचालक मेघराज पुन रहेका जिल्ला प्रहरी कार्य...