देश /समाज
काठमाडौंमा आज यो वर्षकै न्यून तापक्रम
काठमाडौं । काठमाडौंमा आज यो वर्षको हालसम्मकै न्यून तापक्रम मापन गरिएको छ । आज बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम २.९ डिग्री सेल्सियस मापन गरिएको मौसम विभागले जनाएकाे छ । आजै तापक्रम पौने ९ बजे ...
रूसी आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
काठमाडौँ । युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा रूसी क्षेप्यास्त्र आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुगेको अधिकारीहरूले शुक्रबार बताएका छन् । यूक्रेनको राजधानी कीएभ र उत्तरपूर्वी खार्किभसहित विभिन...
आमाले कलेजोको टुक्रा दिएर बचाइन् ३ वर्षका छोरा
भक्तपुर । आमाका लागि उसका सन्तान कलेजोको टुक्रा सरह हुन्छन् भन्ने पुस्तौँदेखिको भनाइलाई वीरगञ्ज पर्साकी ३० वर्षीया सीता भट्टले प्रमाणित गरेकी छन् ।कलेजोमा भएको क्यान्सरले जीवनसँग सङ्घर्ष गरिरहेका तीन ...
९२ हजार स्वास्थ्यकर्मीको आवश्यकता छ, ३२ हजार पूर्ति गर्न पहल गर्दैछौँः स्वास्थ्यमन्त्री
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा ९२ हजार कर्मचारीको आवश्यकता रहेको बताउनुभएको छ । बुधवार शुक्रराज ट्रपिकल तथा सश्ररुवा रोग अस्पतालको वार्षिकोत्सव समारोह...
भक्तपुरमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु
काठमाडाैँ । भक्तपुरमा मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मंगलबार साँझ साढे ६ बजे भक्तपुर नगरपालिका–१ चुनदेवी आकाशे पुल नजिकै सल्लाघारीबाट सूर्यविनायक जाँदै गरेको मोटरसाइकल ...
अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा आज
काठमाडौँ । भारतको अयोध्यामा आज नयाँ मन्दिरमा भगवान् रामको अभिषेक गरिने भएको छ । प्राण प्रतिष्ठा समारोह स्थानीय समयानुसार मध्याह्न १२:२० बजे (नेपाली समयानुसार मध्याह्न १२:३५ बजे) सुरु हुनेछ । राम जन्मभ...
दाङमा बस दुर्घटना हुँदा २ काे मृत्यु, २ जना घाइते
लमही । दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । अन्य २ जना घाइते भएका छन् । दाङको लमही नगरपालिका-९ स्थित रिहार प्रहरी चौकीबाट ४ किलोमिटर पश्चिमको जंगल क्षेत्रमा प्रदेश ३- ०१००५ ख ९७१...
अफगानिस्तानको उत्तरपूर्वी पहाडमा विमान दुर्घटना
काठमाडौं, ७ माघ । अफगानिस्तानको उत्तरपूर्वी पहाडी क्षेत्रमा एउटा विमान दुर्घटनाग्रस्त भएको प्रान्तीय सरकारका अधिकारीले आइतबार बताएका छन् । चीन, ताजिकिस्तान र पाकिस्तानसँग सीमा जोडिएको बादख्शान प्रान्त...
धादिङमा लामो समय वन संरक्षणमा योगदान पुर्याए ४ जना संरणकर्मी सम्मानित
काठमाडौँ । धादिङ नीलकण्ठ नगरपालिका वडा नं ५ स्थित कालिका सामुदायिक वन उपभोक्ता समितिले सामुदायिक वन संरक्षणमा अतुलनीय योगदान पुर्याएबापत आफ्ना चारजना संरणकर्मीलाई सम्मान गरेको छ । समितिको साधारण भेलाक...
सम्झनामा सीमित भए गायक वैद्य
काठमाडौँ । ‘सपना भुलाइ सारा’ गीतका गायक योगेश वैद्य अब सम्झनामा सीमित भएका छन्। शिव अधिकारीको शब्द र नातिकाजीको सङ्गीत रहेको उक्त गीत उनको कालजयी विसं २०४२ मा रेकर्ड भएको थियो । सङ्गीतकर्मीले उनलाई अन...









