समाबेसी खबर डट कम फ्लो गर्नुहोस

देश /समाज

सन्दीपविरुद्धको बलात्कार मुद्दामा आज होला त फैसला ?

सन्दीपविरुद्धको बलात्कार मुद्दामा आज होला त फैसला ?


काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा दायर बलात्कार मुद्दाको फैसला गर्न आज (आइतबार) का लागि पेसी तोकिएको छ ।काठमाडौं जिल्ला अदालतमा १ वर्षदेखि विचाराधीन रहेको मुद्दामा फैस...

गुल्मीमा एक महिनादेखि वेपत्ता रहेका वृद्ध मृत भेटिए

गुल्मीमा एक महिनादेखि वेपत्ता रहेका वृद्ध मृत भेटिए


गुल्मी । गुल्मीमा एक महिनादेखि हराएका वृद्ध मृत फेला परेका छन् । गुल्मी जिल्लाको रेसुंगा नगरपालिका–७ का ६२ वर्षीय चेतमान चुँदारा शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्या...

कालिका मोटरसाइकल पार्ट्सद्वारा थप ६ जना विद्यार्थीको अभिभावकत्व ग्रहण

कालिका मोटरसाइकल पार्ट्सद्वारा थप ६ जना विद्यार्थीको अभिभावकत्व ग्रहण


चितवन , ६ पुष । पूर्वी चितवनको खैरहनीमा रहेको कालिका मोटरसाइकल पार्ट्सले  थप ६ जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको छ । कालिका मोटरसाइकल पार्ट्सले रत्ननगर नगरपालिका वडा नम्बर ५ मा रहेको झुवानी माध्...

शुक्रबार बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?

शुक्रबार बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?


काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८ सय रुपैयाँले बढेको हो । आज छ...

पर्यटनमन्त्री किरातीलाई तत्काल बर्खास्त गर्न माग गर्दै विरोध प्रदर्शन

पर्यटनमन्त्री किरातीलाई तत्काल बर्खास्त गर्न माग गर्दै विरोध प्रदर्शन


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै नेपाल सनातन धर्म संस्कृति संगठनले आन्दोलन गरेका छन् । बुधबार मन्त्री किरातीले एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्...

नारायणगढ–मुग्लिन सडक चार घण्टा बन्द हुने

नारायणगढ–मुग्लिन सडक चार घण्टा बन्द हुने


चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण गर्न यही पुस ७ गतेदेखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने भएको छ । पुस ७ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गरिने नागढ...

उड्न लागेको बुद्ध एयर जहाजको इमर्जेन्सी ढोका यात्रुले खोलेपछि…

उड्न लागेको बुद्ध एयर जहाजको इमर्जेन्सी ढोका यात्रुले खोलेपछि…


काठमाडौं । पोखराबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजको इमर्जेन्सी ढोका यात्रुले खोलेपछि उडान रोकिएको छ । अहिले बिहान ९ बजे पोखराबाट काठमाडौंका लागि उड्न लागेको उडान नं. ६५२ को जहाजको आकस्मिक ढोका...

नेपाल एयरलाइन्सका ५ जहाज लिलामीमा

नेपाल एयरलाइन्सका ५ जहाज लिलामीमा


काठमाडौं । सरकारले चीनबाट ल्याइएका ५ वटा ग्राउन्डेड जहाजहरु लिलामी गर्न सूचना जारी गरेको छ ।  प्राविधिक रुपले मर्मत गरी सञ्चालन गर्न बारम्बार समस्या भएपछि ग्राउन्डेड अवस्थामा रहेका पाँच चिनियाँ जहाज क...

पशुपति क्षेत्र विकास कोषको सय बढी सल्लाहकार खारेज

पशुपति क्षेत्र विकास कोषको सय बढी सल्लाहकार खारेज


काठमाण्डाै ,४ पुस । विभिन्न समयमा नियुक्त गरिएका पशुपति क्षेत्र विकास कोषका सल्लाहकारहरु खारेज गर्ने निर्णय भएको छ । आज बसेको कोषको परिषद् बैठकले यसभन्दा अगाडि गरिएका  सल्लाहकार नियुक्तिको निर्णयला...

बारामा बस र ट्रक आपसमा ठोक्किदाँ ३ जनाको मृत्यु

बारामा बस र ट्रक आपसमा ठोक्किदाँ ३ जनाको मृत्यु


बारा । बारामा बस र ट्रक आपसमा ठोक्किदा ३ जनाको मृत्यु भएको छ, भने २७ जना घाईते भएका छन् । काकड्भिट्टाबाट काठमाडौँका लागि गुडेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०...