समाबेसी खबर डट कम फ्लो गर्नुहोस

देश /समाज

एसियाडमा क्रिकेटको फाइनलमा भारत र अफगानिस्तान भिड्ने

एसियाडमा क्रिकेटको फाइनलमा भारत र अफगानिस्तान भिड्ने


काठमाडौँ । चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत टी–२० क्रिकेटको फाइनलमा भारत र अफगानिस्तान भिड्ने भएका छन् । आज भएका दुई खेलमा भारतले बंगलादेशलाई हराउँदै र अफगानिस्तानले पाकिस्तानलाई हराउँदै फाइनल...

एसियाली खेलकुद : महिला कबड्डीको सेमिफाइनलमा नेपाल र भारत भिड्दै

एसियाली खेलकुद : महिला कबड्डीको सेमिफाइनलमा नेपाल र भारत भिड्दै


काठमाडौँ । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत महिला कबड्डीतर्फ नेपाल र भारत अहिले समिफाइनलमा भिड्दै छन् । नेपाल समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो । यस्तै भारत समूह ‘ए...

नेपालगन्ज : विवाद बढेपछि फेरि कर्फ्यु

नेपालगन्ज : विवाद बढेपछि फेरि कर्फ्यु


नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा अब दिनको समयमा निषेधाज्ञा र रातको समयमा कर्फ्यु हुने भएकाे छ । जिल्ला प्रशासन कार्यालय बाँकेले एक सुचना जारी गर्दै शुक्रबार बिहान एक सूचना जारी गर्दै यहा...

गोली लागेको अवस्थामा भेटिएकी असई चौधरीकी श्रीमतीको मृत्यु

गोली लागेको अवस्थामा भेटिएकी असई चौधरीकी श्रीमतीको मृत्यु


काठमाडौं । गोली लागेर घाइते भएकी नेपाल प्रहरीका सहायक निरीक्षक (असई)की श्रीमतीको मृत्यु भएको छ । लक्ष्मण चौधरीकी श्रीमती शर्मिला चौधरीको उपचारका क्रममा मृत्यु भएको हो । शर्मिला केही दिनअघि आफ्नै घरमा ...

नेपालको जिडिपी वृद्धिदर २०२३ मा १.९ र २०२४ मा ३.९ प्रतिशत : विश्व बैंक

नेपालको जिडिपी वृद्धिदर २०२३ मा १.९ र २०२४ मा ३.९ प्रतिशत : विश्व बैंक


काठमाडौँ । विश्व बैंकले सन् २०२३ मा नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धिदर एक दशमलव नौ प्रतिशतमा खुम्चिने अनुमान सार्वजनिक गरेको छ । विश्व बैंकले साउथ एशिया डेभलपमेन्ट अपडेट र नेपाल डेभलपमेन...

धर्मगुरु आचार्य श्रीनिवासमाथि धनुषा प्रशासनमा मुद्दा

धर्मगुरु आचार्य श्रीनिवासमाथि धनुषा प्रशासनमा मुद्दा


जनकपुर । सुनसरीमा पक्राउ परेका विवादास्पद धर्मगुरु आचार्य श्रीनिवासमाथि सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दा दर्ता भएको छ । उत्तेजित अभिव्यक्ति दिएको आरोपमा उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा...

कांग्रेस चितवन क्षेत्र नं १ काे क्षेत्रीय सम्मेलन असाेज १९ गते हुने

कांग्रेस चितवन क्षेत्र नं १ काे क्षेत्रीय सम्मेलन असाेज १९ गते हुने


रत्ननगर । नेपाली काँग्रेस चितवन क्षेत्र नं १ काे क्षेत्रीय सम्मेलन असाेज १९ गते रतननगरमा हुने भएकाे छ । क्षेत्रीय समितिले आज बुधवार खैरहनीका पत्रकार सम्मेलनकाे आयाेजना गरि सम्मेलनकाे तयारीका बारेमा जा...

भूकम्पमा परी घाइते भएकाहरुको प्रदेश सरकारले उपचार गर्ने

भूकम्पमा परी घाइते भएकाहरुको प्रदेश सरकारले उपचार गर्ने


सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले भूकम्पबाट प्रभावित भई घाइते भएकाको उपचार खर्च व्यहोर्ने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आज बसेको सर्वपक्षीय बैठकमा भूकम्पबाट प्रभावि...

सर्वोच्च परिसरमै ढलिन् भारती

सर्वोच्च परिसरमै ढलिन् भारती


काठमाडौं । श्रीमान् चेतन मानन्धरका हत्यारा रिगल भनिने योग ढकाललाई आममाफी दिने सरकारको निर्णयविरुद्ध अनसन थालेकी भारती मानन्धर सर्वोच्च परिसरमा ढलेकी छन् । श्रीमानको हत्यामा दोषी ठहर भएका रिगलको कैद मि...

११ किलो सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक तासी दावा पक्राउ

११ किलो सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक तासी दावा पक्राउ


काठमाडौं । दोलखाबाट भएको ११ किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१५ किमडोल बस्ने चिनियाँ नागरिक तासी दावा भन्ने ६६ वर्षका आगर लामा पक्राउ परेका नेपाल प्रहरीको के...