समाबेसी खबर डट कम फ्लो गर्नुहोस

देश /समाज

रसुवामा मिनी ट्रक दुर्घटना : तीनको मृत्यु, पाँच जना घाइते

रसुवामा मिनी ट्रक दुर्घटना : तीनको मृत्यु, पाँच जना घाइते


रसुवा । रसुवाको आमाछोदिङमो गाउँपालिका–२ नेसिङ खोलामा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सोमबार साँझ भएको उक्त दुर्घटनामा पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार...

एनआरएनए अध्यक्षका प्रत्याशी शर्मा ४० देश पुगे

एनआरएनए अध्यक्षका प्रत्याशी शर्मा ४० देश पुगे


काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को चुनावी माहोल तातिएको छ । निर्वाचनको मिति आउन एक सातामात्रै बाँकी रहँदा अध्यक्षका प्रत्यासीमध्येका एक राजेन्द्र कुमार शर्मा(आरके) सोमबार काठमाडौँ आइपुगेका छन...

बच्चा बेच्ने डाक्टरसहित ६ जनाविरुद्ध मुद्दा

बच्चा बेच्ने डाक्टरसहित ६ जनाविरुद्ध मुद्दा


विराटनगर । अविवाहित युवतीले जन्माएको शिशुलाई बेचेको आरोपमा डाक्टरसहित ६ जना विरुद्ध मुद्दा दायर भएको छ । विराटनगर महानगरपालिका–९ मा रहेको ग्रीनक्रस अस्पतालमा अविवाहित युवतीले जन्माएको बच्चा बिक्री गरि...

टिभीभित्र सुन लुकाएर ल्याएका धामी पक्राउ

टिभीभित्र सुन लुकाएर ल्याएका धामी पक्राउ


काठमाडौं । टेलिभिजनभित्र सुन लुकाएर ल्याउने सिन्धुलीका नवराज धामी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।मलेसियाबाट मलेसियन एयरलाइन्समार्फत काठमाडौं आएका धामी ५१० ग्राम अवैध सुनसहित प...

इजरायलको हमास प्रभावित क्षेत्रबाट ३२ नेपाली विद्यार्थीको उद्धार

इजरायलको हमास प्रभावित क्षेत्रबाट ३२ नेपाली विद्यार्थीको उद्धार


काठमाडौँ । इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपालीलाई उद्धार गरी सुरक्षित स्थानतर्फ लगिएको छ । हमासको नियन्त्रणमा रहेको क्षेत्रबाट इजरायली सेनाले स्कर्टिङ गरेर उनीहरुलाई सुरक्षित स्थानतर...

इजरायलबाट प्रधानमन्त्रीलाई विद्यार्थीकाे पत्र- आत्मबल सकिन लाग्याे, आफ्नै देश फर्कन मन छ

इजरायलबाट प्रधानमन्त्रीलाई विद्यार्थीकाे पत्र- आत्मबल सकिन लाग्याे, आफ्नै देश फर्कन मन छ


काठमाडौं । इजरायल-गाजा युद्धको चपेटामा परेका नेपाली विद्यार्थीले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै पत्र पठाएका छन् । कृषि विश्वविद्यालयबाट इजरायल गएका सुरज भण्डारीले सोमबार एक पत्र लेख्दै आफुहरुलाई देश फ...

इजरायलमा अलपत्र नेपालीलाई सहयोग गर्न परराष्ट्रले तोक्यो सम्पर्क व्यक्ति

इजरायलमा अलपत्र नेपालीलाई सहयोग गर्न परराष्ट्रले तोक्यो सम्पर्क व्यक्ति


काठमाडौँ । सरकारले इजरायलमा अलपत्र परेका नेपालीको सहयोगका लागि सम्पर्क व्यक्ति तोकेको छ । परराष्ट्र मन्त्रालयले आइतबार सूचना जारी गर्दै इजरायलमा अलपत्र परेका नेपालीहरुको आवश्यक जानकारी, सहयोग र सहजीकर...

चाडपर्व लक्षित सुपथ मूल्य पसल भोलिदेखि सञ्चालन हुने

चाडपर्व लक्षित सुपथ मूल्य पसल भोलिदेखि सञ्चालन हुने


काठमाडौं । चाडपर्व लक्षित सुपथ मूल्य पसल भोलिदेखि सञ्चालन हुने भएका छन् । सरकारले आइतबारदेखि चाडपर्व लक्षित सस्तो पसल सञ्चालन गर्न लागेको हो । सरकारले चाडपर्वको बेला हरेक वर्ष सुपथ मूल्य पसल सञ्चालन ग...

लामीडाँडा विमानस्थलमा हेलिकोप्टर आकस्मिक अवतरण

लामीडाँडा विमानस्थलमा हेलिकोप्टर आकस्मिक अवतरण


खोटाङ । काठमाडौँबाट सोलुखुम्बुका लागि उडान भरेका सात हेलिकोप्टरले खोटाङको लामीडाँडा विमानस्थलमा आकस्मिक अवतरण गरेका छन् । सोलुखुम्बुको लुक्लाका लागि उडेका हेलिकोप्टरको खराब मौसमका कारण आज बिहान लामीडा...

नेपालमा आर्थिक वृद्धिको सम्भावना छ : जापानी पूर्वगभर्नर

नेपालमा आर्थिक वृद्धिको सम्भावना छ : जापानी पूर्वगभर्नर


काठमाडौँ । जापानी केन्द्रीय बैंक, बैंक अफ जापानका पूर्वगभर्नर हारुहिको कुरोदाले नेपालको अर्थतन्त्रमा केही चुनौती रहे पनि आर्थिक वृद्धिको ठूलो सम्भावना रहेको बताएका छन् । काठमाडौँको दरबारमार्गमा आयोजित...