समाबेसी खबर डट कम फ्लो गर्नुहोस

देश /समाज

संलग्नताको आरोपमा सात प्रहरी र आठ कैदीविरुद्ध मुद्दा दर्ता

संलग्नताको आरोपमा सात प्रहरी र आठ कैदीविरुद्ध मुद्दा दर्ता


खाँदबारी । सङ्खुवासभा जिल्ला कारागारमा भएको कैदी हत्या प्रकरणमा सरकारी वकिल कार्यालयले सात प्रहरी र आठ कैदीविरुद्ध जिल्ला अदालतमा शुक्रबार कर्तव्य ज्यान सम्बन्धि मुद्दा दर्ता गरेको छ । प्रहरी सहायक नि...

थाइल्यान्डसँग पराजित भएसँगै विश्वकप छनोटबाट बाहिरियो नेपाल

थाइल्यान्डसँग पराजित भएसँगै विश्वकप छनोटबाट बाहिरियो नेपाल


काठमाडौं । मलेसियामा जारी महिला टी-२० विश्वकपको एसियाली छनोटबाट नेपाल बाहिरिएको छ । शुक्रबार बिहान भएको खेलमा थाइल्यान्डले नेपाललाई ४६ रनले पराजित गरेको हो । जितसँगै थाइल्यान्ड विश्वकपको छनोटमा पुगेको...

वाह्य लगानी भित्र्याउन नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गर्छौं : अर्थमन्त्री

वाह्य लगानी भित्र्याउन नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गर्छौं : अर्थमन्त्री


काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गर्ने घोषणा गरेका छन् । शुक्रवार सिंहदरवारमा आयोजित लगानी बोर्डको १२ औं वार्षिकोत्सवको अवसर पारेर उनले सो घोषणा गरेका हुन् ...

सुन तस्करी प्रकरण : थप एक जना पक्राउ, पक्राउ पर्नेको संख्या २७ पुग्याे

सुन तस्करी प्रकरण : थप एक जना पक्राउ, पक्राउ पर्नेको संख्या २७ पुग्याे


काठमाडौं । सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । प्रहरीले बाराका शिव कुमार सफरलाई पक्राउ गरेको हो । सराफको भूमिकाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । उनीसँगै ६१ किलो सुन प्रकरणमा पक्राउ पर्...

बैतडीमा तीनवटा क्लिनिक सिल, सञ्चालक पक्राउ

बैतडीमा तीनवटा क्लिनिक सिल, सञ्चालक पक्राउ


बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाका विभिन्न स्थानमा सञ्चालित तीनओटा स्वास्थ्य क्लिनिक सिल गरिएका छन् । अनुगमन गर्दा अवैधरुपमा सञ्चालन गरिएको पाइएपछि ती क्लिनिक बन्द गरिएका हुन् । प्रमुख जिल्ला ...

डेंगी संक्रमितको संख्या २४ हजार नाघ्यो

डेंगी संक्रमितको संख्या २४ हजार नाघ्यो


काठमाडौँ, २१ भदौ । सेप्टेम्बरका ६ दिनमा नेपालमा दुई हजार ३२३ जना डेंगी संक्रमित थपिएका छन् । यो संख्यासँगै यसवर्ष (जनवरीदेखि ६ अगष्ट)सम्म नेपालमा डेंगी संक्रमितको संख्या २४ हजार १२ पुगेको इपिडिमियोलोज...

गौशाला २६ को जन्मदर्ता पुनः प्रमाणीकरण गर्ने आदेश

गौशाला २६ को जन्मदर्ता पुनः प्रमाणीकरण गर्ने आदेश


काठमाडौँ, २१ भदौ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको नाबालिग बलात्कार मुद्दामा काठमाडौँ जिल्ला अदालतले पीडित गौशाला २६ को जन्मदर्ता प्रमाणपत्र पुनः प्रमाणीकण गर्न आदेश दिएको छ । आज न्यायाधीश शकुन्तला ...

नेप्सेमा आज पनि पहिरो, कारोबार रकम भने बढ्यो

नेप्सेमा आज पनि पहिरो, कारोबार रकम भने बढ्यो


काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा पहिरो गएको छ । मंगलबार साढे ६ अंक घटेर बन्द भएको नेप्से आज यस दिन नेप्से परिसूचक २८.९२ अंक घटेर १९३२.४५ विन्दुमा झरेको छ। आज सेन्सेटिभ इण्डेक्स ५....

आइतबार तोलाकाे कति पुग्यो सुनको मूल्य ?

आइतबार तोलाकाे कति पुग्यो सुनको मूल्य ?


काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख १२ हजार छ सय तोकिएको छ । साताको कारोबारको पहिलो दिन आज सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु एक सयले बढेको छ । ...

१२० डीएसपीको सरुवा, कसकाे कहाँ ?

१२० डीएसपीको सरुवा, कसकाे कहाँ ?


काठमाडौं । नेपाल प्रहरीका १२० प्रहरी नायव उपरिक्षक (डीएसपी) सरुवा भएका छन्। प्रहरी प्रधान कार्यालयले शुक्रबार १२० डीएसपीको सरुवा गरेको हो । भदौदेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने...