१२० डीएसपीको सरुवा, कसकाे कहाँ ?
प्रकाशित मिति: शनिबार, भाद्र १६, २०८० | ८:५४:२८
काठमाडौं । नेपाल प्रहरीका १२० प्रहरी नायव उपरिक्षक (डीएसपी) सरुवा भएका छन्। प्रहरी प्रधान कार्यालयले शुक्रबार १२० डीएसपीको सरुवा गरेको हो । भदौदेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति : शनिबार, भाद्र १६, २०८० |
८:५४:२८
925