देश /समाज
कालिमाटीमा करिब ३० हजार किलो गोलभेँडा सडकमा फ्याँकियो
काठमाडौं । आज कालिमाटी तरकारी बजारमा टमाटर फ्याकेर विरोध गरिएको छ। उचित बजार मूल्य नपाएको भन्दै कालिमाटी तरकारी बजारका व्यापारीहरुले गोलभेंडा सडकमा फ्याकेका हुन् । कालीमाटी फलफूल तथा तरकारी बजार विकास...
१५ करोड रुपैयाँको दाबी गर्दै काठमाडौँ महानगरविरुद्ध मुद्दा दायर
काठमाडौँ । काठमाडौँ महानगरले शैक्षिक मेला बन्द गरिदिएको भन्दै अदालतमा मुद्दा दायर भएको छ । हिसानले १५ करोड क्षतिपूर्ति माग दाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । भृकुटी मण्डपमा आयोजित शैक...
सार्वजनिक यातायातलाई व्यवस्थित गर्न थप नयाँ नियम
काठमाडौं । सरकारले सार्वजनिक यातायातलाई व्यवस्थित गर्न नयाँ नियम ल्याएसँगै सार्वजनिक सवारी सञ्चालन गर्ने व्यवसायीहरुका संघसंस्थाले तयारी अगाडि बढाएका छन् । असार १ गतेदेखि मध्यम तथा लामो दुरीमा चल्न...
बथनाहाबाट विराटनगर आइपुग्यो कार्गो रेल
विराटनगर । भारत बिहारको बथनाहाबाट विराटनगरस्थित भन्सारको कष्टम यार्डसम्म बिहीबारदेखि कार्गो रेल सेवा सुरू भएको छ। कार्गो रेल नियमित हुने भएपछि विराटनगरका उद्योगीहरू उत्साही बनेका छन्। रेल सेवाले ढुवान...
रेशम चौधरीको आममाफीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता
काठमाडौं । रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । शारदा कडायतले चौधरीलाई आममाफी दिने निर्णयविरुद्ध दुई दिनअघि पेश गरेको रिट मंगलबार दर्ता भएको हो ।...
‘इच्छुक’ स्मृति दिवसमा पत्रकार रीता बुढाथोकी सम्मानित
काठमाडौं । कृष्ण सेन इच्छुक स्मृति दिवसको अवसरमा पत्रकार रीता बुढाथोकी सम्मानित भएकी छन् । प्रेस सेन्टरको १९ औं केन्द्रीय साधारण सभा तथा २१ औं कृष्ण सेन इच्छुक स्मृति दिवसको अवसरमा अवसरमा मेची–महाकाल...
आज सोह्रौँ गणतन्त्र दिवस मनाईदै
काठमाडौँ । सोह्रौँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। जननिर्वाचित पहिलो संविधानसभाबाट विंस २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्...
करिब दुई करोडको रक्तचन्दनको तेल अवैध कारोबार, आठ जना पक्राउ
काठमाडौँ । प्रहरीले झन्डै रु दुई करोड पर्ने रक्तचन्दनको तेल बरामद गरी कारोबारमा संलग्नलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उक्त तेलको अवैध कारोबारमा संलग्न आठ व्यक्त...
चितवनमा दुई हजार छ सय गाईभैँसीमा लम्पिस्किन
चितवन । जिल्लामा पालिएका दुई हजार छ सय ७४ गाईभैँसीमा लम्पिस्किनको समस्या देखिएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र भरतपुरका अनुसार जिल्लाका सात पालिकामा गाईभैँसीमा लम्पिस्किनको समस्या देख...
बागमती प्रदेशमा सवारी भाडा आजबाट घट्ने
काठमाण्डौं । पेट्रोलियम पदार्थको मूल्य घटे पनि बागमती प्रदेशभित्र अन्तर पालिकामा चल्ने सार्वजनिक सवारीका साधनको भाडा समायोजन नगरेको भन्दै आलोचना भएपछि अन्ततः बागमती प्रदेश सरकारले भाडा समायोजन गरेको छ...









