देश /समाज
बैकिङ कसुरमा पक्राउ परेका पाण्डे जेल चलान
काठमाडौं, १४ फागुन । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी नुवाकोट लिखु गाउँपालिका–३ घर भइ काठमाडौं टोखा नगरपालिका–४ बस्ने ५२ वर्षीय डुण्डराज पाण्डेलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनक...
कुटपिट गरी हत्या गरेको आरोपमा धादिङमा एक पक्राउ
धादिङ, १४ फागुन । कुटपिट गरी हत्या गरेको आरोपमा धादिङवाट एक पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालयका अनुसार धुनबेशी नगरपालिका– ६ देवीस्थान बस्ने ३७ वर्षीय पुरुषोत्तम बानियालाई आइतबार बिहान प्रहरील...
रिर्सोटमा लगेर बलात्कार गरेको आरोपमा भक्तपुरबाट एक पक्राउ
भक्तपुर, १४ फागुन । २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा अछाम मेल्लेख गाउँपालिका–६ घर भई हाल भक्तपुर सूर्यबिनायक नगरपालिका–१ बस्ने २१ वर्षीय उमेश रावललाई प्रहरीले पक्राउ गरेको छ । रावलले ...
उच्च अदालत आदेशसँगै कलाकार पल शाह जेलमुत्त हुदैँ
पोखरा, १४ फागुन । जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि कलाकार पल शाहले गरेको पुनरावेदनमा उच्च अदालतले अभियोग दावी नपुग्ने ठहर गरेको छ । पोखरा उच्च अदालतको यो फैसलासँगै पल शाह जेलमुक्त हुने भएका छन् ।...
गहुँको समर्थन मूल्य प्रतिकेजी ३३.५१ रुपैयाँ
काठमाडौं, १२ फागुन । सरकारले गहुँको समर्थन मूल्य ३३ रुपैयाँ ५१ पैसा तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७९/८०का लागि गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३३५१ रुपैयाँ तोकेको हो ।
सन्दीप लामिछानेको निवेदनमाथि सुनुवाइ सकियो, आदेश आउँदै
काठमाडौं, १२ फागुन । आफूलाई देश बाहिर जान रोक लगाउन उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वाच्च अदालतमा सन्दीप लामिछानेले दिएको निवेदनमाथिको सुनुवाइ सकिएको छ । नाबालिग बलात्कार आरोपमा पुर्पक्षका लागि जेल ...
लागुऔषधसहित ९ जना पक्राउ
काठमाडाैं, १२ फागुन । देशका विभिन्न स्थानबाट लागुऔषधसहित नाै जना पक्राउ परेका छन् । रूपन्देहीकाे बुटवल उपमहानगरपालिका-१२ ढवाहा पिसपार्कस्थित खाजा घरबाट अवैध लागुऔषध चरेश १४ केजीसहित ३ जनालाई प्रहरीले...
टयाक्टरसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
रुपन्देही, १२ फागुन । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका ८ भगतपुरवामा टयाक्टरको पछाडि मोटरसाईकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक रुपन्देहीकै गैडहवा गाउँपालिका ६ क...
काठमाडौँ उपत्यका निर्माण व्यवसायी संघको चुनावी सरगर्मी, कृष्णप्रसाद गौतमको प्यानल मैदानमा
काठमाडौं, १२ फागुन । काठमाडौँ उपत्यका निर्माण व्यवसायी संघको नवौँ महाधिवेशनसँगै आगामी नेतृत्व चयनलाई लिएर व्यवसायीहरुमा सरगर्मी बढाएको छ । १४ फागुनमा हुने संघको १७औं साधारण सभा तथा नवौं अधिवेशनले नयाँ...
८१ वर्षीय सर्वजीतको प्रधानमन्त्रीलाई पत्र- मर्ने कि न्यायका लागि गुहार्नेबाहेक अरू बाटो भएन
काठमाडौं, ११ फागुन । काठमाडौं महानगरपालिका वडा नम्बर ४ मा बस्दै आएका ८१ वर्षीय सर्वजीत सिंह तामाङले आफ्नो घर छोरीले बेचिदिँदा अन्यायमा परेको भन्दै न्यायका लागि प्रधानमन्त्रीलाई सम्बाेधन गर्दै प्रधानमन...









