गहुँको समर्थन मूल्य प्रतिकेजी ३३.५१ रुपैयाँ
प्रकाशित मिति: शुक्रबार, फाल्गुण १२, २०७९ | १७:३४:१५
काठमाडौं, १२ फागुन । सरकारले गहुँको समर्थन मूल्य ३३ रुपैयाँ ५१ पैसा तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७९/८०का लागि गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३३५१ रुपैयाँ तोकेको हो ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुण १२, २०७९ |
१७:३४:१५
7393















