समाबेसी खबर डट कम फ्लो गर्नुहोस

देश /समाज

छाउगोठमा ढुङ्गा खस्दा दुईको मृत्यु, एक घाइते

छाउगोठमा ढुङ्गा खस्दा दुईको मृत्यु, एक घाइते


चितवन, १३ भाद्र । छाउगोठमा सुतेका दुई जनाको भीरबाट खसेको ढुङ्गाले किचेर मृत्यु भएको छ भने अन्य एक जना घाइते भएकी छन्। प्रहरीले जनाएको छ कि उनीहरूको घटनास्थलमै मृत्यु भएको हो। पञ्चदेवल विनायक नगरपालिक...

बस र स्कुटरको ठोक्कापछि भएको दुर्घटनामा २ जनाको मृत्यु

बस र स्कुटरको ठोक्कापछि भएको दुर्घटनामा २ जनाको मृत्यु


चितवन, १३ भाद्र । काठमाडौँको जडिबुटीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आज बिहान जडिबुटीको आकासे पुलनजिकै सडक छेउमा रोकी राखेको बा प्र०१–००६ ख ४२४३...

१९ जना  घाइते सल्यानमा जीप दुर्घटना

१९ जना घाइते सल्यानमा जीप दुर्घटना


चितवन, १२ भाद्र ।  सल्यानको शारदा नगरपालिका–१२ तिमिलेबाट श्रीनगरतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। आज दिउँसो लु १ ज २३६८ नम्बरको जीप रेसमज्युला नजिकैको ग्रामीण सडकमा अनियन्त...

स्लोभाकिया पठाइदिन्छु भन्दै साढे पाँच लाख रुपैयाँ ठगी

स्लोभाकिया पठाइदिन्छु भन्दै साढे पाँच लाख रुपैयाँ ठगी


चितवन, १२ भाद्र । विदेश रोजगारीका नाममा आकर्षक तलबको प्रलोभन देखाएर स्लोभाकिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ललितपुर महानगरपालिका–१२ बसोबास गर्दै आएका बागमती गाउँपालिका–५ घर भएका ३१ वर्षीय छव...

कालीगण्डकी करिडोर पहिरोले अवरुद्ध

कालीगण्डकी करिडोर पहिरोले अवरुद्ध


चितवन, १२ भाद्र । पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्सेमा आज बिहान पहिरो खसेपछि उक्त सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । उक्त क्षेत्रमा वर्षा जार...

काठमाडौं–मुग्लिङ सडकखण्ड खुल्यो

काठमाडौं–मुग्लिङ सडकखण्ड खुल्यो


चितवन, १२ भाद्र ।पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिकास्थित सातकिलोमा खसेको पहिरो पन्छाएपछि काठमाडौं–मुग्लिङ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ। आज बिहान करिब साढे तीन बजे खसेको पहिरोका ...

आज विश्व ताल दिवस मनाइँदै

आज विश्व ताल दिवस मनाइँदै


चितवन, ११ भदौ । पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न मुलुकमा विश्व ताल दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा यसै वर्षदेखि यो दि...

तीज दाम्पत्य जीवनलाई सबल बनाउने पर्व हो : प्रधानमन्त्री ओली

तीज दाम्पत्य जीवनलाई सबल बनाउने पर्व हो : प्रधानमन्त्री ओली


चितवन, १० भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीजलाई आत्मिक शुद्धता र दाम्पत्य जीवन सुदृढीकरणको उत्सव भएको बताएका छन् । तीज पर्वको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले तीजमा नचागानको पर्व...

दाङमा ट्याक्टरले ठक्कर दिँदा एकजनाको ज्यान गयो, दुई घाइते

दाङमा ट्याक्टरले ठक्कर दिँदा एकजनाको ज्यान गयो, दुई घाइते


चितवन, ०९ भदौ ।   दाङको गढवा गाउँपालिका–३ धैरेनीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परि धैरेनीका ५५ वर्षीय बल...

बस दुर्घटना हुँदा २३ जना घाइते

बस दुर्घटना हुँदा २३ जना घाइते


चितवन, ०९ भदौ । पोखराको आर्बामा नगर बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । प्रहरीका अनुसार आज आर्बाबाट पोखरा आउने क्रममा ग १ख ४०२७ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा घाइते सबैको उद्धार भैस...