समाबेसी खबर डट कम फ्लो गर्नुहोस

देश /समाज

पहिरोले मध्यपहाडी राजमार्ग  अवरुद्ध

पहिरोले मध्यपहाडी राजमार्ग अवरुद्ध


चितवन, १५ भाद्र । पहिरोका कारण मध्यपहाडी राजमार्गको रुकुम–पश्चिम खण्ड अवरुद्ध भएको छ । चौरजहारी नगरपालिका–८ कालेखोलामा पहिरो खसेपछि उक्त सडक अवरुद्ध भएको हो । सडक डिभिजन कार्यालयका सूचना अधिकार...

मकवानपुरमा मोटरसाइकल ट्रकमा ठोक्किँदा चालकको मृत्यु

मकवानपुरमा मोटरसाइकल ट्रकमा ठोक्किँदा चालकको मृत्यु


चितवन, १५ भाद्र ।  मकवानपुरको थाहा नगरपालिका–१० टौखेलस्थित गणेशमान सिंह सडकखण्डमा भएको दुर्घटनामा एक मोटरसाइकल चालकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बिसङ्खेबाट टौखेलतर्फ आउँदै गरेको...

पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध


चितवन, १५ भाद्र । कालीकोटमा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । शुभकालिका गाउँपालिका–१, गगने खोलामा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । गएराति करिब ९ बजेर २० मिनेटमा उक्त स्थानमा पहिरो खसेको हो ।...

लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर सजरुद्दिन मुसलमानको आकस्मिक निधन

लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर सजरुद्दिन मुसलमानको आकस्मिक निधन


चितवन, १४ भाद्र । लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमान (खान) को निधन भएको छ । नगर प्रमुख खानको आज बिहान ९ बजे हृदयघातका कारण निधन भएको लुम्बिनी सांस्कृतिक नगरपालिका-३ का वडा...

धनगढीमा होटल सञ्चालक चरेशसहित पक्राउ

धनगढीमा होटल सञ्चालक चरेशसहित पक्राउ


चितवन, १४ भाद्र । धनगढी उपमहानगरपालिका–२, मिलनचोकस्थित एक होटलबाट पाँच किलो ६९० ग्राम चरेशसहित होटल सञ्चालकलाई प्रहरीले आज पक्राउ गरेको छ। बझाङको बुङ्गल नगरपालिका–८ घर भई हाल धनगढी–२ स्थित जयराम हो...

लगातार वर्षापछि बाजुरामा पहिरोको जोखिम: २० घर खतरा क्षेत्रमा

लगातार वर्षापछि बाजुरामा पहिरोको जोखिम: २० घर खतरा क्षेत्रमा


चितवन, १४ भाद्र । लगातारको अविरल वर्षाका कारण बाजुरामा पहिरो बग्न थालेको छ र बस्ती जोखिममा परेको छ। बडीमालिका नगरपालिका–७, जिल्लीको तलगाउँ क्षेत्रमा पहिरोको उच्च जोखिम रहेको वडाध्यक्ष धर्मराज पाध्यायल...

धादिङमा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध, यातायात ठप्प

धादिङमा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध, यातायात ठप्प


चितवन, १४ भाद्र । गए राति परेको भारी वर्षाका कारण पृथ्वी राजमार्गमा पहिरो खस्दा यातायात ठप्प भएको छ। बेनिघाट रोराङ्ग गाउँपालिका वडा नं. १०, तिकराङ्ग खानीस्थित बाँदरे मोडमा खसेको पहिरोले दुबै दिशाको सव...

स्वीमिङ पुलमा एक युवकको शव फेला

स्वीमिङ पुलमा एक युवकको शव फेला


चितवन, १४ भाद्र । झापाको बिर्तामोड नगरपालिका–२ स्थित ग्रीन पार्कको स्वीमिङ पुलमा शुक्रबार एक युवक मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिर्तामोड–३ का ३३ वर्षीय प्रकाश प्रसाईं स...

प्रहरी सहायक निरीक्षकको मृत्यु

प्रहरी सहायक निरीक्षकको मृत्यु


चितवन, १३ भाद्र ।   जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) इन्द्र भुजेलको निधन भएको छ । प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमका अनुसार आज बिहान करिब ६ बजे ड्य...

काठमाडौँमा जुवातास खेलिरहेका ११ जना पक्राउ

काठमाडौँमा जुवातास खेलिरहेका ११ जना पक्राउ


चितवन, १३ भाद्र ।  काठमाडौँ महानगरपालिका–१७ नयाँबजार नर्सरी चोकस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चन्द्रागिरि–८ का ४२ वर्षीय रूपचन्द्र श्रेष्...