देश /समाज
संघीय राजधानी बाहिर पहिलोपटक कोशी अस्पतालमा बन्ध्यता उपचार क्लिनिक सञ्चालन शुरू
चितवन, ०९ भदौ । कोशी अस्पतालमा इन्ट्रा युट्राइन इन्सेमिनेसन (आइयुआई) सेवा सञ्चालनमा -आएपछि नि:सन्तानपनको समस्याले पीडित दम्पतीलाई सहयोग पुर्याएको छ । दैनिक १० देखि १५ दम्पती निःसन्तान उपचारको लागि अस...
पूर्वमुख्यसचिव बैकुण्ठ अर्याललाई सफाइ दिने फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा पुगेको
चितवन, ०८ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमुख्यसचिव बैकुण्ठ अर्याललाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको छ । आइतबार आयोगले सर्वोच्चमा पुनरावेद...
एकजनाको टिपर र मोटरसाइकल ठोक्किँदा मृत्यु
चितवन, ०८ भदौ । दाङमा टिपर र मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । प्रहरीका अनुसार गढवा गाउँपालिका–१, धोद्रे पुलनजिक आज बिहान चन्द्रौटादेखि पश्चिमतर्फ जाँदै...
रौतहटमा सुटकेशभित्र फेला परेको शवकाे पहिचान
चितवन, ०८ भदौ । रौतहटको सदरमुकाम गौर–सिर्सिया सडकखण्ड अन्तर्गत मुडवलवा रोड नजिक सुटकेशभित्र फेला परेको शवको परिचय खुलेको छ। प्रहरीका अनुसार शव ३० वर्षीया रुबी देवी साहको हो। स्थायी ठेगाना माधवनारायण–६...
घाग्रा खोलामा पुल निर्माण सुरु
चितवन, ०७ भदौ । झापाको विर्तामोड नगरपालिका–२ र कनकाई नगरपालिका–९ जोड्ने घाग्रा खोलामा निर्माण गरिएको पुल शनिबार उद्घाटन गरिएको छ । कोशी प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्क...
स्क्रब टाइफसबाट एकजनाको मृत्यु
चितवन, ०७ भदौ । स्क्रब टाइफसबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचारका क्रममा बर्दघाट नगरपालिका–१३ की ३६ वर्षीया महिलाको आज मृत्यु भएको हो । अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापको...
न्यूयोर्क राज्यमा पर्यटक बस दुर्घटना, पाँच जनाको मृत्यु
चितवन, ०७ भदौ । न्यूयोर्क राज्यको एक राजमार्गमा शुक्रबार पर्यटक बोकेको बस दुर्घटना हुँदा पाँच यात्रुको ज्यान गएको छ । चालकको ध्यान भंग भई नियन्त्रण गुमाउँदा बस दुर्घटनामा परेको प्रहरीको भनाइ छ । दुर्घ...
मुग्लिङ–नारायणगढ सडक दुइतर्फी अवरुद्ध
चितवन, ०७ भदौ । चितवनको मुग्लिङ–नारायणगढ सडक दुईतर्फी अवरुद्ध चितवनको मुग्लिङ–नारायणगढ सडक तुइन खोला नजिकै सुख्खा पहिरो जाँदा दुईतर्फी रूपमा अवरुद्ध भएको छ। सडक अवरुद्ध भएकोले दुवै तर्फ सवारी सा...
३ जनामा हैजा पुष्टिसँगै वीरगन्जमा स्वास्थ्यकर्मीको सक्रियता समुदायमा
चितवन, ०७ भदौ । वीरगन्जमा हैजाको प्रकोप, स्वास्थ्यकर्मी घर–घरमा सक्रिय वीरगन्ज महानगरपालिका–१२ मुर्लीको नयाँ टोलमा हैजाका बिरामी भेटिएसँगै रोकथाम तथा नियन्त्रणका लागि महानगरले शुक्रबार रातिदेखि नै ...
त्रिदेशीय मार्ग सडक सञ्चालन
चितवन, ०६ भदौ । साउन १४ गते आएको बाढीले अवरुद्ध भएको रसुवाको त्रिदेशीय मार्ग सडक सञ्चालनमा आएको छ। गल्छी–त्रिशूली–मैலुङ–स्याफ्रुबेसी–रसुवागढी सडकखण्डअन्तर्गत उत्तर गया गाउँपालिका–५ को सातबिसेमा त्...









