देश /समाज
एक जनाको खोलाले बगाएर मृत्यु
चितवन, ०६ भदौ । गुल्मीमा छल्दी खोलाले बगाएर एकजना पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–१ राहले निवासी ५३ वर्षका मानबहादुर कुमालको मृत्यु भए...
चितवनमा जापानी इन्सेफ्लाइटिसबाट मृतक संख्या चारमा पुगेो
चितवन, ०६ भदौ । चितवनमा जापानी इन्सेफ्लाइटिसबाट चार जनाको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार भाद्र ६ गतेसम्म जिल्लामा दुई महिला सहित चार जनाको मृत्यु भएको हो। मृत्यु भएका व्यक्तिह...
पाल्पा–बुटवल सडकमा आएको अवरोध हटेर यातायात सञ्चालनमा पुन
चितवन, ०६ भदौ । सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका क्षेत्रका दोभान, सिद्ध बाबा र झुम्सा आसपासमा खसेको पहिरोका कारण सडक अबरुद्ध भएको थियो। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार सडक माथिबाट खस...
बागलुङको निसेलढोर : सडक बन्द हुँदा बर्खामा खाद्यान्न आपूर्तिमा समस्या
चितवन, ०६ भदौ । निसेलढोरका बासिन्दाको पीडा : बर्खामा सडक अवरुद्ध, खाद्यान्न ढुवानीमा समस्या बागलुङको निसीखोला गाउँपालिका–५ स्थित निसेलढोरमा बर्खा लागेपछि सडक अवरुद्ध हुँदा स्थानीयले खाद्यान्न ढुवानीम...
चितवनमा ठूलो परिमाणको लागूऔषधसहित सात जना पक्राउ
चितवन ,०५ भदौ । चितवन प्रहरीले ठूलो परिमाणको लागूऔषधसहित सात जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार विशेष सूचनाका आधारमा खटिएको टोलीले भरतपुर महानगरपालिका–९ पारस बसपार्कस्थि...
म्याग्दीमा गत वर्ष खाद्यान्न उत्पादन बढ्यो
चितवन ,०५ भदौ । म्याग्दी जिल्लामा गत आर्थिक वर्षमा खाद्यान्न बालीको उत्पादनमा वृद्धि भएको छ । एक नगरपालिका र पाँच गाउँपालिका रहेको हिमाली यो जिल्लामा धान, मकै, गहुँलगायत प्रमुख बालीको उत्पादन अघिल्ला...
जलविद्युत ड्यामसाइटमा पहिरो जादा दुई जनाको ज्यान गयो
चितवन, ०३ भाद्र । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामस्थित महभीरमा निर्माणाधीन रघुगंगा जेपिए जलविद्युत आयोजनाको ड्याम नम्बर–१ मा सोमबार दिउँसो पहिरो खस्दा दुई कामदारको मृत्यु भएको छ । जिल्ला प्र...
इन्डोनेसियामा ६ म्याग्निच्युडको भूकम्प
चितवन, ०२ भाद्र । इन्डोनेसियाको मध्य सुलावेसी प्रान्तको पोसो रिजेन्सीमा आइतबार ६.० म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पबाट २९ जना घाइते भएको देशको राष्ट्रिय विपद् व्यवस्थापन निकायले एक विज्ञप्तिमा ज...
स्याङ्जामा घरको बाकसभित्र बालक मृत अवस्थामा भेटियो
चितवन, ०२ भाद्र । स्याङ्जाको वालिङ नगरपालिका–५ द्वार भन्ज्याङमा १३ वर्षीय निसान थापा मृत फेला परेका छन्। उनी आफ्नै घरको बाकसभित्र मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। निसान श्री सरस्वती आधारभूत...
पर्सामा भन्सार छलीका सामानसहित ब्रेजा गाडी बरामद
चितवन, ०२ भाद्र । सशस्त्र प्रहरी बल नेपाल पर्साले ४८ लाख ९१ हजार रुपैयाँभन्दा बढी मूल्य बराबरका भन्सार छलीका सामानसहित सुजुकी भिटारा ब्रेजा गाडी नियन्त्रणमा लिएको छ। प्रस्तावित सीमा सुरक्षा गुल्म वी...







