देश /समाज
पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा
चितवन, ०१ भाद्र । पहिरोका कारण अवरुद्ध बनेको कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय जुम्ला, प्रहरीलगायतको सहयोगमा पहिरो पन्छाएर अवरुद्ध राजमार्ग सञ्चालनमा ल्याइएको हो । गएरातिदेखि ...
श्रीमान् श्रीमतीको करेन्ट लागेर मृत्यु
चितवन, ०१ भाद्र । सप्तरीमा करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु भएको छ । प्रहरीका अनुसार कञ्चनरुप नगरपालिका–५ पिपराका ५० वर्षीय बद्रि सरदार र उनकी ४५ वर्षीया पत्नी विमला देवी सरदारको मृत्यु भएको हो ...
पर्साबाट काठमाडौँमा पत्नीको हत्या गरेर भागेका युवक पक्राउ
चितवन, ०१ भाद्र । काठमाडौँ महानगरपालिका–२६ स्थित गोङ्गबुको गेस्ट हाउसमा पत्नीको हत्या गरेर भगेका एक जना युवकलाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ । प्रहरीका अनुसार काभ्रेको भुम्लु घर भएका सन्तोष से...
बीपी राजमार्गमा आजदेखि १५ दिन राति सवारी सञ्चालन रोक
चितवन, ०१ भाद्र । बीपी राजमार्गमा आजदेखि १५ दिन रातमा गाडी चलाउन रोक लगाइएको छ । जोखिमका कारण गएको असार ७ गतेदेखि रातमा गाडी चलाउन रोक लगाउँदै आएकोमा आजदेखि १५ गतेसम्म थप भएको हो । बीपी राजमार्गमा...
एक जना कैदीको भीमफेदी कारागारमा मृत्यु
चितवन, ३१ साउन । मकवानपुरको भीमफेदी कारागारमा एक जना कैदीको मृत्यु भएको छ । आज शनिबार बिहान पौने ६ बजेको समयमा एक्कासी बिरामी भएका चितवनका ४३ वर्षीय विष्णुप्रसाद दुलालको उपचारको क्रममा मृत्यु भएको कार...
एक जनाको सर्लाहीमा गोली प्रहारबाट मृत्यु
चितवन,३१ साउन । सर्लाहीको हरिपुर्वा नगरपालिकामा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । हरिपुर्वा नगरपालिका–६, का ४५ वर्षीय रामपुकार राय यादवको अज्ञात व्यक्तिले गोली प्रहार गर्दा मृत्यु भएको सर्लाहीक...
एक पुरुष जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
चितवन,३१ साउन । ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित आम्बोटेका एक जना ३७ वर्षीय पुरुष पक्राउ परेका छन् । आफ्नै घरमा सुतिरहेकी महिलालाई बिहीबार राति सव...
करेन्ट लागेर एक युवकको मृत्यु
चितवन, २६ साउन । काठमाडौँको गोकर्णेश्वर नगरपालिका-५ नयाँबस्तीस्थित ग्रिल कारखानामा काम गर्ने एक जना युवकको करेन्ट लागेर मृत्यु भएको छ । पर्सा घर भएका २८ वर्षीय इन्टियाज हवारीको करेन्ट लागेर आइतबार रात...
महोत्तरीको रातो खोलामा आएको बाढीले बगाउँदा युवकको मृत्यु
चितवन, २६ साउन । महोत्तरीको बलवा नगरपालिका–२ मा रातो खोलामा आएको बाढीले बगाउँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी गाउँपालिका–३ डाम्ही बस्ने वृजमोहन ठाकुरका छोरा अन्दाजी ३०/३५ वर्षीय चन्...
आज जनै पूर्णिमा : रक्षाबन्धन धारण गरेर मनाइँदै
चितवन, २४ साउन । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक...








