देश /समाज
पिउने पानीमा भेटियो फिकल कोलिफर्म, सचेत रहन आग्रह
चितवन, २३ साउन । ललितपुर जिल्लामा परीक्षण गरिएको पानीको नमुना फिकल कोलिफर्म रहेको भेटिएको भएको छ । जनस्वास्थ्य कार्यालय ललितपुरले जिल्लाका विभिन्न स्थानबाट सङ्कलन गरिएको पानीका नमुनामा फिकल कोलिफर्म द...
स्कुल बसको ढोकाबाट खसेर एक विद्यार्थीको मृत्यु
चितवन, २३ साउन । सर्लाहीको बरहथवामा स्कुल बसको ढोकाबाट खसेर एक विद्यार्थीको मृत्यु भएको छ । सर्लाही प्रहरीका अनुसार धनकौल गाउँपालिका–३ हरकठ्वाका निसार शेखका १३ वर्षीया छोरा फैजान शेखको मृत्यु भएको हो ...
ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
चितवन, २० साउन । उदयपुर गढी गाउँपालिका-७ मदन भण्डारी मार्गस्थित जोगी पोखरीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँबाट सुनसरीतर्फ जाँदै गरेको प्रदेश ३-०१००-६ख ०५६१ नम्बरको ट्रक सोमबार स...
जुम्लामा काँचो स्याउ टिप्न प्रतिबन्ध, उल्लंघनमा कारबाही हुने
चितवन , १३ साउन । जुम्म्लाका किसानलाई काँचो स्याउ टिप्न प्रतिबन्ध लगाइएको छ । कृषि विकास कार्यालयले सार्वजनिक सूचनामार्फत भदौ १५ पछि मात्र स्याउ टिप्न आग्रह गरेको हो । कोही कसैले सूचना विपरीत काँचो...
हेलिकाेप्टरबाट प्रधानमन्त्रीले अवलोकन गरे मधेसको सुख्खा क्षेत्र (तस्वीर)
चितवन, ०९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई–मधेसको सुक्खाग्रस्त क्षेत्रको आज अवलोकन गरेका छन् । यही साउन ७ गते बसेको मन्त्रिपरिषद् बैठकले तीन महिनाका लागि मधेस–प्रदेशलाई विपद् सङ्कटग्रस्त क्ष...
आजदेखि एक महिने गुँलापर्व सुरु
चितवन, ०९ साउन । बौद्ध धर्मावलम्बीको एक महिने गुँला पर्व आजदेखि सुरु भएको छ । विशेषगरी बौद्ध धर्मावलम्बीहरुले धुमधामका साथ मनाउने यो पर्व नेपाल सम्वत्को गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइ...
श्रमिकको निर्धारण गरिएको ज्याला कार्यान्वयन गर्न माग
चितवन, ०६ साउन । नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकको वृद्धि भएको ज्याला चाँडो कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । युनियनका महासचिव अजयकुमार राईले आज विज्ञप्ती जारी गर्दै वृद्धि भएको पारिश्रमिकल...
मनाङमा ३७ हजार विदेशी पर्यटकको आगमन
चितवन, ०५ साउन । हिमाली जिल्ला मनाङमा विदेशी पर्यटक आगमन बढ्दै गएको छ। मनाङ भ्रमणमा आउने विदेशी पर्यटकहरुको वार्षिकरूपमा बढ्दै गएका हुन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय मनाङका अनुस...
अस्पतालको कुनामा एक वृद्धा मृत फेला
चितवन, ०४ साउन । कैलालीमा उपचारका लागि गएकी ८८ वर्षकी वृद्धा अस्पतालको कुनामा मृत फेला परेकी छिन्। इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार टीकापुर नगरपालिका–१ जमराटोलकी ८८ वर्षीया हिरादेवी धामी टिका...
कैलालीमा नहरमा डुबेर एक जनाको मृत्यु
चितवन, ०३ साउन । कैलालीको लम्की चुहानगरपालिका– ६ बाघमारा, रानीजमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा नुहाउने क्रममा डुबेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेख आठबिस नगरपालिका– २ का २२ वर्षीय प्...







