देश /समाज
मनाङबाट ४६ विद्यार्थीले एसइई दिने
चितवन, ०४ चैत । यही चैत ७ गतेदेखि सुरु हुन लागेको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा मनाङबाट ४६ जना सहभागी हुने भएका छन् । परीक्षा केन्द्र सदरमुकाम चामेस्थित लोकप्रिय माविमा तोकिएको छ । परी...
इडन गार्डेन माविद्वारा उत्कृष्ट विद्यार्थी पुरस्कृत
चितवन, २७ फागुन । चितवनको भरतपुर–१० स्थित बालमन्दिर रोडमा रहेको इडन गार्डेन अङ्ग्रेजी माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । विद्यालयको वार्षिक शैक्षिक तथा खेलकुद कार्यक्रमका उत्कृष्ट...
पूर्वाञ्चल विश्वविद्यालयका ८ हजार १५० विद्यार्थी दीक्षित
चितवन, २७ फाल्गुन । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको उपस्थितिमा आज पूर्वाञ्चल विश्वविद्यालयको १३औँ दीक्षान्त समारोह सम्पन्न भएको छ । दीक्षान्त समारोहमा आठ हजार १५० विद्यार्थी दीक्षित भएका ...
रुसी आक्रमणमा ११ जनाको मृत्यु, ३० जना घाइते
चितवन, २४ फाल्गुन । डोनेट्स्कको डोब्रोपिलियामा भएको रुसी आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको बताएको छ। रुसी आक्रमणमा ३० जना घाइते भएका छन् । शुक्रबार राति भएको आक्रमणमा आठवटा आवासीय भवन र एउटा प्...
मध्यपश्चिम विश्वविद्यालयका तीन हजार ८४१ विद्यार्थी दीक्षित
चितवन, २३ फाल्गुन । प्रधानमन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीबाट उक्त विश्वविद्यालयको तेस्रो दिक्षान्त समारोहका अवसरमा आज विभिन्न तह र सङ्कायका तीन हजार आठ सय ४१ विद्यार्थी दी...
साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
चितवन, २३ फाल्गुन । काठमाडौँको साँखुमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बिहान करिब ३ः४० सो बजेको समयमा काठमाडौँको शङ्खरापुर नगरपालिका–६ साँखु सलम्बुटारस्थित साँखु–ब्रह्मखेल सडक...
जापानमा ५० वर्षयताकै भीषण डढेलो, वर्षा र हिमपातले राहत दिने आशा
चितवन, २१ फाल्गुन । जापानमा आधा शताब्दीयताकै सबैभन्दा भयानक डढेलो लागेको छ। डढेलो निभाउन सङ्घर्ष गरिरहेको जापानी प्रशासन र पीडित नागरिकका लागि बुधबार परेको पानी र हिउँको हल्का बर्षाले डढेलो नियन्त्रणम...
थापाथलीको सडकमा बग्यो पाँच लाख लिटर पानी
चितवन, २० फाल्गुन । थापाथलीमा आज बिहान खानेपानीको पाइप फुट्दा करिब पाँच लाख लिटर पानी खेर गएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ । यसअघि माघ ३० गते बबरमहलमा मेलम्चीको पानी वितरण...
रारा घुम्न आएका एक पर्यटकको मृत्यु
चितवन, १९ फाल्गुन । नेपालकै प्रमुख पर्यटकीयस्थल रारा घुम्न आएका एकजना आन्तरिक पर्यटकको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार रारा घुम्न आएका काभ्रेको धुलिखेल नगरपालिका–१० स्थ...
मनकामनाबाट फर्कंदै गरेको माइक्रो बस दुर्घटना : १ जनाको मृत्यु, १४ घाइते
चितवन, १९ फाल्गुन । गोरखामा माइक्रो बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गोरखाको सहिद लखन गाउँपालिका–३ स्थित आँबुखैरेनी–गोरखा सडकखण्डमा अनटेस्ट ईभी माइक्रो बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको ह...









