समाबेसी खबर डट कम फ्लो गर्नुहोस

देश /समाज

हिमपातले अवरुद्ध नाग्म-गमगढी सडक अझै खुलेन

हिमपातले अवरुद्ध नाग्म-गमगढी सडक अझै खुलेन


चितवन, १८ फाल्गुन । बिहीबारदेखि परेको हिमपातका कारण अवरुद्ध नाग्म–गमगढी सडक अझै खुल्न सकेको छैन । सडक डिभिजन कार्यालय जुम्लाले एक्साभेटरको प्रयोग गरेर हिउँ पन्छाउन सुरु गरेपछि बाक्लो हिउँ परेकाले पन्छ...

भारतको पञ्जाबमा घरको छत खस्दा ५ जनाको मृत्यु

भारतको पञ्जाबमा घरको छत खस्दा ५ जनाको मृत्यु


चितवन, १७ फाल्गुन । भारतको उत्तरी राज्य पञ्जाबमा शनिबार घरको छाना खस्दा एक परिवारका पाँच सदस्य (एक दम्पती र तिनका तीन छोराछोरी) को मृत्यु भएको प्रहरीले जनाएको छ । पञ्जाबको सहर अमृतसरबाट २८ किलोमिटर दक...

सिन्धुलीको मुल्कोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते

सिन्धुलीको मुल्कोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते


चितवन, १७ फाल्गुन । सिन्धुलीको बिपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिका–५ मुल्कोटमा आज दिउँसो भएको सवारी दुर्घटनामा आठ जना घाइते भएका छन् ।

दुई सयदेखि नौहजारसम्म दक्षिणा दिएर साधुहरूको बिदाइ

दुई सयदेखि नौहजारसम्म दक्षिणा दिएर साधुहरूको बिदाइ


चितवन, १६ फाल्गुन । महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरिएको छ । साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले दक्षिणासहित बिदाइ गरेका हुन् । साधुसन्त नेपाल...

रारास्थित एक होटेलमा आगलागी हुँदा चार भवन नष्ट

रारास्थित एक होटेलमा आगलागी हुँदा चार भवन नष्ट


चितवन, १५ फाल्गुन । यहाँस्थित रारा तालको किनारमा अवस्थित एक होटेलमा गए राति आगलागी हुँदा चारवटा भवन जलेर नष्ट भएका छन् । आगोबाट काठै काठको संरचनाले बनेको ती भवनमा क्षति पु¥याएको जनाइएको छ । नेपाली सेन...

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कति पुग्यो ?

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कति पुग्यो ?


चितवन, १३ फाल्गुन । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ५ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ७१ हजार ३ सयमा कारोबार भएको...

आजको राशिफल

आजको राशिफल


चितवन, १३ फाल्गुन । आज २०८१ साल फागुन १३ गते मंगलबारको राशिफल । मेष : दिन राम्रो छ। योजना अनुसार गरेको काम दीर्घकालसम्म सफल बन्नेछ। व्यापारमा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। राजनीति...

पशुपतिमा महाशिवरात्रिको तयारी पूरा, २ सेकेन्डमा १० जनाले दर्शन गर्नसक्ने

पशुपतिमा महाशिवरात्रिको तयारी पूरा, २ सेकेन्डमा १० जनाले दर्शन गर्नसक्ने


चितवन, १३ फाल्गुन । यही फागुन १४ गते पशुपतिनाथमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । सोमबार पशुपति क्षेत्र विकास कोषले पत्रकार सम्मेलन आयोजना गरी महाशिवरात्रिमा भक्तजनले सहज रूपमा ...

महाशिवरात्रीमा ८९० ट्राफिक प्रहरी खटिने, यी स्थानमा हुनेछ पार्किङ सुविधा

महाशिवरात्रीमा ८९० ट्राफिक प्रहरी खटिने, यी स्थानमा हुनेछ पार्किङ सुविधा


चितवन, १२ फाल्गुन । महाशिवरात्री पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने भिडभाडलाई सुरक्षित र व्यवस्थित गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरक्षा योजना तयार पारेको छ। काठमाडौं उपत्यका ट्र...

ढोरपाटनमा हिमपात

ढोरपाटनमा हिमपात


चितवन, १२ फाल्गुन । ढोरपाटनमा यस वर्ष पहिलोपटक हिमपात भएको छ । लामो समयको खडेरीपछि आइतबार साँझदेखि वर्षासँगै यहाँ हिमपात भएको हो । हिमपातका कारण यसक्षेत्रमा चिसो बढेको छ । हिमपात भएपछि बाली फस्टाउन...