सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कति पुग्यो ?
प्रकाशित मिति: मंगलबार, फाल्गुण १४, २०८१ | ११:१२:०९
चितवन, १३ फाल्गुन । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ५ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ७१ हजार ३ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने १५ आज रुपैयाँले घटेर १९ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, फाल्गुण १४, २०८१ |
११:१२:०९
595