देश /समाज
माघमा मात्रै ४७८ आगालागीका घटना, २२ जनाको मृत्यु
चितवन, ०९ फागुन । माघ महिनामा मात्रै मुलुकभर चार सय ७८ वटा आगलागीका घटना भएका छन् । ती आगलागीका घटनाबाट २२ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकार...
बिपी राजमार्गमा मोटरसाइकललाई कारले दियो ठक्कर, दुई जना घाइते
चितवन, ०९ फागुन । काठमाडौंबाट विराटनगर जाँदै गरेको कारले बिपी राजमार्गमा मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्। सिन्धुली प्रहरीका इन्स्पेक्टर सुनिलप्रसाद चौरसियाका अनुसार शुक्रबार बिहान १० ब...
अण्डाको मूल्य घट्यो
चितवन, ०९ फागुन । नेपालमा अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी प्रतिक्रेट ३० देखि ३५ रुपैयाँका दरले अण्डाको मूल्य घटाएको हो । बजारमा ठूलो, मध्यम र एक्स–एल गरी ती...
स्वास्थ्य मन्त्रालयले आजदेखि हरेक शुक्रबार नियमित भिडियो ब्रिफिङ गर्ने
चितवन, ०९ फागुन । स्वास्थ्य मन्त्रालयले नियमित रुपमा गतिविधिको भिडियो ब्रिफिङ गर्ने भएको छ । मन्त्रालयले फागुन ९ गते शुक्रबारबाट हरेक साता दिउँसो १ः३० बजे गतिविधिको भिडियो ब्रिफिङ गर्ने भएको हो । स...
बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि हस्तान्तरण
चितवन, ०८ फागुन । बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज एक समारोहबीच हस्तान्तरण गरिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का नेपाल प्रतिनिधि डा. राजेश ...
हमासले फिर्ता गर्याे ४ इजरायली बन्धकको शव
चितवन, ०८ फागुन । हमासले गाजा युद्ध सुरु भएदेखि इजरायलमा व्याप्त अग्निपरीक्षाको प्रतीक बनेका बिबास परिवारसहित चार जना इजरायली बन्धकको शव रहेको कफिन बिहीबार हस्तान्तरण गरेको छ । सन् २०२३ अक्टोबर ७ मा इ...
ओशो सन्यासी बनिन् शिल्पा पोखरेल
चितवन, ०७ फागुन । अभिनेत्री शिल्पा पोखरेल सन्न्यासी बनेकी छन् । उनले ओशो तपोवनमा बोधिसत्त्व स्वामी आनन्द अरुणको हातबाट ओशोको संन्यास दीक्षा ग्रहण गरेकी हुन् । अभिनेत्री तथा ओशो सन्न्यासी सोभिता सिम...
कालीमाटीमा तरकारी बजार नजिक एक व्यक्ति मृत भेटिए, हत्याको आशंका
चितवन, ०७ फागुन । कालीमाटी तरकारी बजार नजिक एक व्यक्ति मृत भेटिएका छन् । मृत फेला पर्नेमा रामकृष्ण दाहाल नाम गरेका व्यक्ति हरेको प्रहरी बताएका छन् । तरकारी बजार नजिकै मृत भेटिएको खबर आएपछि अहिले घटनास...
महिला च्याम्पियनसिप खेल्न नेपाल आइपुगिन् साम्बा
चितवन, ०५ फागुन । नेपाली राष्ट्रिय फुटबल टोलीकी स्टार फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ नेपाल आइपुगेकी छन् । क्लब फुटबल खेल्न फ्रान्समा रहेकी साम्बा सोमबार विहान काठमाडौं आइपुगेकी हुन् । आजदेखि सुर...
हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि
चितवन, ०४ फागुन । रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधि उपब्ध गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व हेमोफिलिया महासङ्घबीच सम्झौता भएको छ । औषधि व्यवस्था विभागमा...









