समाबेसी खबर डट कम फ्लो गर्नुहोस

देश /समाज

झापामा मोटरसाइकल दुर्घटनाबाट चालकको मृत्यु

झापामा मोटरसाइकल दुर्घटनाबाट चालकको मृत्यु


चितवन, २१ माघ । पूर्व–पश्चिम राजमार्गको कनकाई नगरपालिका–१ जुके कल्भर्टमा आज बिहान सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको मे४प ९५० नंको मोटरसाइकल आफैँ ...

आज शिक्षा समितिको बैठक बस्दै

आज शिक्षा समितिको बैठक बस्दै


चितवन, २० माघ । संघीय संसद अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दैछ । संसद सचिवालयका अनुसार बैठक दिउँसो साढे १२ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा हुनेछ । बैठकमा शहीद...

कुम्भ मेलाबाट फर्किँदै गरेको गाडी दुर्घटना, ५ नेपालीको मृत्यु

कुम्भ मेलाबाट फर्किँदै गरेको गाडी दुर्घटना, ५ नेपालीको मृत्यु


चितवन, १९ माघ । भारतको प्रयागराजमा जारी कुम्भ मेलामा सहभागी भएर फर्किँदै गरेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु भएको छ । भारतीय मिडिया दैनिक भाष्करका अनुसार मृत्यु हुनेमा मन्तरणा देवी, बालकृष्...

सामाजिक सञ्जालका अभिव्यक्ति स्वतन्त्रताविरोधी व्यवस्था सच्याउन माग

सामाजिक सञ्जालका अभिव्यक्ति स्वतन्त्रताविरोधी व्यवस्था सच्याउन माग


चितवन, १८ माघ । सरकारले ल्याएको सामाजिक सञ्जालसम्बन्धी विधेयकका व्यवस्थालाई लिएर सार्वजनिक आलोचना सुरु भएको छ । सत्तारूढ दलकै कतिपय सांसद र नेताले विधेयकका केही प्रावधानमा प्रश्न उठाइरहेका छन् । सरोका...

भारतको कुम्भ मेलामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो

भारतको कुम्भ मेलामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो


चितवन, १७ माघ । भारतको प्रयागराजमा भइरहेको कुम्भ मेलामा भागदौडका क्रममा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । त्यहाँको प्रहरी प्रशासनले घटनामा ३० जनाको ज्यान गएको पुष्टि गर्दै अरु ६० जना घाइते भएका जा...

सुमो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु

सुमो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु


चितवन, १७ माघ । खोटाङबाट बिरामी बोकर काठमाडौं आउँदै गरेको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा खोटाङका ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र ४५ वर्षीया त...

आज सोनाम ल्होसार, तामाङ समुदायले विविध कार्यक्रम गरी मनाउँदै

आज सोनाम ल्होसार, तामाङ समुदायले विविध कार्यक्रम गरी मनाउँदै


चितवन, १७ माघ । आज माघ शुक्ल प्रतिपदा, तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरेर नयाँ वर्षका रूपमा सोनाम ल्होछार मनाइँदैछ। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार म...

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग


चितवन, १५ माघ । लुम्बिनी विकास बैंक लि. ले साहारा फुटबल एकेडेमीलाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत विगत लामो समय देखि आर्थिक सहयोग उपलब्ध गराउँदै आ...

साउदीमा मृत्यु भएका लहेरीको परिवारलाई १० लाख सहयोग

साउदीमा मृत्यु भएका लहेरीको परिवारलाई १० लाख सहयोग


चितवन, १५ माघ । बैदेशिक रोजगारीमा गएको बेला साउदी अरबमा मृत्यु भएका रौतहटको मध्यभाग गरुडा नगरपालिका ६ का स्वर्गीय मिस्टर लेहेरिको परिवार लाई १० लाख रुपैयाँ सहयोग भएको छ । गरुडा नगरपालिकाका मेयर कन्थमण...

देवघाट महामहोत्सवमा भक्तजनको घुइँचो

देवघाट महामहोत्सवमा भक्तजनको घुइँचो


चितवन, १३ माघ । प्रसिद्ध देवघाटमा जारी ऐतिहासिक मकरस्नान तथा देवघाट महामहोत्सवमा भक्तजनको आगमन बढ्दो छ । माघे सङ्क्रान्तिदेखि सुरु भएको महामहोत्सव माघ महिनाभर चल्नेछ । धार्मिक, सांस्कृतिक र आध्यात्...