देश /समाज
यू–१९ महिला टी–२० विश्वकप क्रिकेटमा नेपालले मलेसियालाई ७ विकेटले पराजित
चितवन, ११ माघ । यु १९ महिला विश्वकपमा नेपालले आफ्नो अन्तिम खेलमा मलेसियालाई ७ विकेटले पराजित गरेको छ । नेपाललाई जिताउन कप्तान पुजा महतोले फेरि एकपटक प्रेरणादायी प्रदर्शन गरिन् ।
यू-१९ महिला विश्वकप : मलेसियाविरुद्ध पहिले बलिङ गर्दै नेपाल
चितवन, ११ माघ । आईसीसी यू-१९ महिला विश्वकपको प्लेअफमा मलेसियाविरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ । जोहोर क्रिकेट एकेडेमीमा केही समयमा सुरु हुने खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको हो । समूह ‘...
सिमेन्टको मूल्य वृद्धिबारे लेखा समितिले उद्योगमन्त्रीसँग जबाफ माग्ने
चितवन, ०८ माघ । सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य वृद्धिबारे छलफल गर्न उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई बोलाएको छ । मंगलबार बसेको सार्वजनिक लेखा समितिको बैठकले सिमेन्टको मूल्य ...
स्कटल्याण्डलाई नेपालले दियो ७४ रनको लक्ष्य
चितवन, ०७ माघ । मलेसियामा जारी आईसीसी यू-१९ महिला विश्वकप क्रिकेटमा नेपालले स्कटल्याण्डलाई ७४ रनको लक्ष्य दिएको छ । बांगीस्थित युएसडी-युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपालले १८.५ ओभरमा सबै विकेट ...
रिडी मेलाको मुख्य आकर्षक घरेलु सामग्री
चितवन, ०६ माघ । छ दिनसम्म सञ्चालन भएको रिडी मेलामा यसपटक घरेलु उत्पादनका सामग्रीहरुको राम्रो व्यापार भएको छ । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको सङ्गमस्थल रुरुक्षेत्रको रिडीमा माघे सङ्क्रान्तिका अवसरम...
बिपी उद्यानमा रहेका व्यापारीको स्थानान्तरणका लागि २ विकल्प
चितवन, ०६ माघ । वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरी बसेका तरकारी, फलफूल तथा कपडा व्यापारीलाई स्थानान्तरणका लागि दुई वटा विकल्प दिएको छ । महानगरले दोस्रो पटक सार्वजनिक सूचना जारी गरेर उद्यान परिस...
विभिन्न स्थानमा ३ जना मृत अवस्थामा फेला
चितवन, ०६ माघ । विभिन्न स्थानमा ३ जना मृत अवस्थामा फेला परेका छन् । सर्लाहीमा चन्द्रनगर गाउँपालिका-२ स्थित गेरूवा खोलाको जमेको पानीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष शनिबार मृत अवस्था...
५६५ जनाको निःशुल्क आँखा परीक्षण
चितवन, ०५ माघ । गौर नगरपालिका स्थित आयोजित एक दिन निःशुल्क आँखा शिविरमा ५६५ जना मानिसको आँखाको परीक्षण गरिएको छ। गौरका मेयर शम्भु साहको विशेष पहलमा आयोजित एक दिने निःशुल्क आँखाको शिविरमा ५६५ जनाको आँख...
म्याग्दीमा जीप दुर्घटनामा चालकको मृत्यु
चितवन , ०५ माघ । म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको ज्यान गएको छ। शुक्रबार राति अन्दाजी १ बजे बेनी नगरपालिका-६ जरवुटामा ग १ ज ५९९१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा सोही ठाउँका चालक ३५ वर्षीय तेजेन्...
कावासोतीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
चितवन , ०५ माघ । कावासोतीमा बसको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ। दिल्लीबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बसले ठक्कर दिँदा कावासोतीको सभापति चोकमा बाटो काट्दै गरेका स्थानीय ७३ वर्षीय मानबहादुर...









