देश /समाज
तनहुँमा ६ वटा गाडी ठोक्किए
चितवन, १२ भाद्र । तनहुँमा पृथ्वी राजमार्गमा ६ वटा गाडी ठोक्किएका छन् । तनहुँको बन्दीपुर गाउँपालिका-१ रिमाल्नीमा ६ वटा गाडीहरु आपसमा ठोक्किएका हुन् । दुर्घटना ४ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ...
नेपालमै पहिलो पटक व्यावसायिक खाता र व्यक्तिगत खाताको लागि एउटै एप
चितवन, १२ भाद्र । हालै गुगल प्ले स्टोरमा १ करोडभन्दा बढी डाउनलोड हुने पहिलो नेपाली डिजिटल वालेट बनेको इसेवा यस वर्ष आफ्ना मर्चेन्टहरुको लागि विशेष सेवा लिएर आएको छ । अब इसेवासँग आबद्ध भएका मर्चेन्टह...
बाढी पहिरो लगायतका विपद्मा परी हालसम्म २०८ जनाको मृत्यु
चितवन, ११ भाद्र । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी मंगलबार दिउँसोसम्म २ सय ८ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठ...
बागमती नदीले सतर्कता तह पार गर्यो
चितवन, १० भाद्र । काठमाडौँको गौरीघाट जलमापन केन्द्रमा बागमती नदीले सर्तकता तह पार गरेको छ । अहिले दिउँसो २ः४५ बजेको समयमा गौरीघाट जल मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको छ ...
रामेछापको दोरम्बा शैलुङमा पहिरोमा परी २ जनाको मृत्यु, ११ जना बेपत्ता
चितवन, ०९ भाद्र । रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण गएको पहिरोले ठूलो जनधनको क्षति गरेको छ । गाउँपालिकाको वडा नम्बर ३ स्थित लेखर्कवस्तीमा पहिरो गएको हो । पा...
सप्तरीमा दुई मोटरसाइकल जुध्दा एक जनाको मृत्यु
चितवन, ०८ भाद्र । हनुमाननगर कङ्कालिनी नगरपालिका–५ स्थित भारदह–हनुमाननगर सडकअन्तर्गत सप्तरीको जोगिनियाँस्थित कोसी बाँधमा आज दुईवटा मोटरसाइकल एकापसमा जुध्दा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा सप्तरीको र...
यात्रु बाहक बस मर्स्याङ्दी नदीमा खस्यो, उद्धार कार्य जारी
चितवन, ०७ भाद्र । तनहुँको आँबुखैरेनी नजिक ऐना पहराबाट यात्रु बाहक बस मर्स्याङ्दी नदीमा खसेको छ । प्रारम्भिक जानकारी अनुसार बसमा भारतीय पर्यटक रहेको र बसमा अनुमानित ४० जना यात्रु रहेको बताइएको छ । अहिल...
रोनाल्डोले युट्युब खाेलेकाे १९ घण्टामै १६ मिलियन सब्सक्राइबर
चितवन, ०६ भाद्र । फुटबल स्टार क्रिस्टियानो रोनाल्डनोले युट्युब च्यानल खोलेको २४ घण्टा नपुग्दैँ १६ मिलियनभन्दा बढी सब्सक्राइबर कमाइ सकेका छन् । उनको युट्युब च्यानल (युआर क्रिस्टियानो) ले सबैभन्दा छिटो ...
लमजुङमा ३८ हजार मेट्रिकटन आलु उत्पादन्
चितवन, ०३ भाद्र । जिल्लामा ३७ हजार आठ सय ५९ मेट्रिकटन आलु उत्पादन भएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा दुई हजार दुई सय ८५ हेक्टर क्षेत्रफलमा गरिएको आलु खेतीबाट उक्त परिमाणमा आलु उत्पादन भएको कृषि ज्ञान ...
बझाङमा पहिरोमा पुरिएर बेपत्ता भएका ४ जनाको शव फेला
चितवन, ०३ भाद्र । बझाङमा पहिरोमा पुरिएर बेपत्ता भएका एकै परिवारका चार जना मृत फेला परेका छन् । आइतबार राति बुङ्गल नगरपालिका-१० को टुमेडामा पहिरोले पुरिएर बेपत्ता भएका ४ जनाकाे शव फेला परेकाे प्रहरीले ...









