देश /समाज
कैलालीमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु, ३ जना घाइते
कैलाली ,१६ असार। कैलालीमा मोटरसाइकलको ठक्करबाट सोमबार राति एक बालकको मृत्यु भएको छ । जिल्लाको बर्दगोरिया गाउँपालिकामा-१ स्थित पूर्वपश्चिम राजमार्गमा भे६प २५२० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानी...
विभिन्न देशबाट आज ६०७ जना नेपाली स्वदेश फर्किए
काठमाडौं,१५ असार । कोरोनाका कारण समस्यामा परेका नेपालीको उद्धार जारी छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सोमाबार मात्रै ६०७ जना स्वदेश फर्किएका छन् । स्वदेश फर्कने कोही चार्टर उडानमार्फत् आफै...
कपिलवस्तुमा भेटियो सलहको झुण्ड,१० लाख सलह
काठमाडौं, १५ असार । कपिलवस्तुमा अहिलेसम्मकै ८ देखि १० लाखको संख्यामा सलहको झुण्ड देखा परेका छन् । बुद्धभूमी, शिवराज र कपिलवस्तु नगरपालिकाको जंगलमा सलहको ठूला झुण्ड देखा परेका हुन् । करिब २० घण्टासम...
जाजरकोटमा पहिरोमा पुरिएर १५ महिने शिशु बेपत्ता
काठमाडौं,१५ असार। जाजरकोटमा पहिरोमा पुरिएर १५ महिने शिशु बेपत्ता भएका छन्। भेरी नगरपालिका–११ महतारा गाउँका २२ वर्षीय गणेश कामीका छोरा १५ महिने शिशु बेपत्ता भएका प्रहरीले जनाएको छ। जिल्ला प्रहरी का...
प्रहरीद्वारा सुस्मिता थापाका हत्यारा सार्वजनिक
हेटौडा,१५ असार। जिल्ला प्रहरी कार्यालय मकवानपुरले आफ्नै घरको भान्छाकोठामा मृत अवस्थामा फेला परेकी २६ बर्षीया सुस्मिता केसी थापाको हत्या प्रकरणमा संलग्न अभियुक्तहरुलाई पक्राउ गरी आज सार्वजनिक गरेको...
कोरोना संक्रमणबाट रौतहटका एक युवाको मृत्यु
रौतहट,१५ असार । रौतहटमा पहिलो पटक कोरोनाभाइरस संक्रमणबाट एक युवाको मृत्यु भएको छ । फतुवा विजयपुर ७ का २९ वर्षीय युवाको गएराति मृत्यु भएको हो । लामो समयदेखि हृदयरोग बाट ग्रसित युवकको उपचारको क्रम...
आज पनि देशका अधिकांश स्थानमा वर्षाको संम्भावना
काठमाडौं, १५ असार । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम ...
नवलपरासीमा आगलागीबाट दश लाखको क्षति
नवलपरासी,१५ असार नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम)०को बर्दघाट नगरपालिका–१४ स्थित एक फेन्सी पसलमा आगलागी हुँदा करीब रु दश लाखको क्षति भएको छ । विद्युत् सर्ट हुँदा आज बिहान यूनिक फेन्सी क्लेक्सन गङ्गा...
भारतसँग जोडिएको सीमामा ५ मिटर अग्लो पर्खाल लगाई सिमाना बन्द गर्नुपर्छ -बामदेव
काठमाडौं, १४ असार । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले नेपला भारत सिमा दशगजामा पाँच मिटर अग्लो पर्खाल लगाउनुपर्ने प्रस्ताव गरेका छन् । उनले सिमाको व्यवस्थापनमा जोड दिदै उक्त धारणा र...
सलार्हीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
सर्लाही,१३ असार । सलार्हीमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्री वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पहिचान खुल्न नसकेको अंदाजी वर्ष ७० वृद्ध रहेको प्रहरीले जनाएको छ । सर्लाही कबिलासी न।पा। १० स्थ...









