देश /समाज
नेपालमा भारतबाट छिर्यो सलहको समूह
काठमाडौँ,१३ असार भारतसँग सीमा जोडिएका तीन जिल्लामा सलह प्रवेश गरेका छन्। बारा, पर्सा र सर्लाहीमा शनिबार बिहान सहलको झण्ड भारतबाट प्रवेश गरेको कृषि मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषा...
घरमै झुण्डिएका गायक परियारको मृत्यु
बुटवल,१२ असार । घरमै झुण्डिएर आत्महत्याको प्रयास गरेका गायक दीपक परियारको उपचारका क्रममा मृत्यु भएको छ । गुल्मीको दबार गाउँपालिका स्थायी घर भई रुपन्देहीको तिलोत्तमा–१० कान्छीबजार बस्दै आएका उनी...
शुक्रबारदेखि नेपालको जनसंख्या तीन करोड नाघ्यो
काठमाडौं,१२ असार । नेपालको जनसंख्या तीन करोड नाघेको छ । केन्द्रीय तथ्यांक विभागको वेबसाइटमा राखिएको क्याल्कुलेटरले शुक्रबार बिहान नेपालको जनसंख्या तीन करोड ६ सय ३४ देखाएको हो। तथ्यांक विभागका सूचना...
तुलसीपुरमा जंगली च्याउ खाँदा १४ विरामी
दाङ,१२ असार जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा दाङको तुलसीपुरमा पाँच जना बिरामी भएका छन् । बिरामी हुनेमा एकै घरका ४ जना र एकजनासोही घरमा आएका पाहुना रहका छन् । जंगलबाट ल्याएको च्याउको तरकारी खाँ...
मोरङमा स्कार्पियोको ठक्करबाट तीन जनाको मृत्यु
विराटनगर,१२ असार । मोरङको कानेपोखरी पथरी सडकमा स्कार्पियोको ठक्करबाट तीन जनाको मृत्यु भएको छ । बिहीबार राति पूर्व पश्चिम राजमार्ग अन्तर्गत कानेपोखरीमा पूर्व बाट पश्चिम जाँदै गरेको बा१४ च ९६४३ नम्बर...
८६ किलो गाँजासहित वडाध्यक्ष पक्राउ
काठमाडौं,१२ असार बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–६ का वडाध्यक्ष सूर्यबहादुर घर्ती ८६ किलो गाँजासहित पक्राउ परेका छन्। उनलाई घरमा लुकाईछिपाई गाँजा राखेको भन्ने सुराकीका आधारमा शुक्रबार बिहान ...
स्वयम्भूमा साथीहरूले गरे साथीको हत्या !
काठमाडौं,१२ असार स्वयम्भूमा एक जना व्यक्तिको हत्या भएको छ। बिहीबार राति साढे ११ बजे स्वयम्भूको सडकपेटीमा अन्दाजी ४० -४५ वर्षका श्याम परियारको हत्या भएको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी वृत्त, स्...
होटल व्यवसायी महासंघले १४ बुँदे माग, तत्काल सम्बोधन नगरे आन्दोलन
काठमाडौं,१२ असार होटल व्यवसायी महासंघले सरकारसंग १४ बुँदे माग राख्दै तत्काल सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ। साना होटल व्यवसायीहरुको छाता संगठन महासंघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन...
काठमाडौंमा श्रीमानले चक्कु प्रहार गरी श्रीमतीको हत्या
काठमाडौं,११ असार टोखा नगरपालिका–३ बानियाटार हाइट बस्ने कृष्णहरि बानियाँलाई पछिल्लो समय श्रीमती काममा गएको मन परेको थिएन। श्रीमती सरिना खड्का बानियाँ सहकारीमा काम गर्छिन् । उनी भने व्यापार गर्थे। यह...
भक्तपुरको गोठमा आगलागी हुदाँ तीनवटा गाई र एउटा बाच्छो मरे
भक्तपुर,११ असार भक्तपुरको गोठमा आगलागी हुँदा तीन गाई र एक बाच्छा मरेका छन्। सूर्यविनायक नगरपालिका–८ सुपाडोल, तौडोलकी पावर्ती थापाको गोठमा बिहीबार बिहान दुई बजेतिर अचानक आगलागी भएको हो । गएराति सिपो...








