देश /समाज
यातायातका चार हाकिमसहित १७ जनाविरुद्ध ४२ करोड हिनामिना गरेको आरोपमा मुद्दा
काठमाडौँ,२५ जेठ ४१ करोड ९० लाख ५० हजार चार सय ३० रुपैयाँ राजस्व रकम हिनामिना गर्ने यातायात व्यवस्था कार्यालय (सवारी) कोसीका तत्कालीन चार कार्यालय प्रमुखसहित १७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...
सोमबार नेकपा सचिवालय बैठक,एमसीसीबारे छलफल हुने
काठमाडौं,२५ जेठ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक डाकेको छ। अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विषयमा छलफल गर्न सोमबार (भोलि) अपरान्ह चार बजेका लागि बैठक बोलाएको हो। बैठक प्...
खर्च गर्नेलाई होटलमा, अन्यलाई सरकारी क्वारेन्टिनमा
बागलुङ, २४ जेठ । बागलुङ नगरपालिकाले विदेशबाट आउनेलाई क्वारेन्टिनको दुई विकल्प दिएको छ । सरकारले शुक्रबारदेखि तेस्रो मुलुकमा रहेका नेपालीको उद्धार थालेपछि बागलुङ भित्रिनेले इच्छाअनुसारको क्वारेन्टिनमा...
आइतबारदेखि सबै मालपोत कार्यालयहरु खुल्ने
काठमाडौं,२४ जेठ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन घोषणा भएदेखि बन्द रहेका मालपोत कार्यालयहरू भोलि, २५ जेठदेखि खुल्ने भएका छन्। ११ चैतदेखि बन्द भएका सबै मालपोत कार्यालय साढे दुई महीन...
३ लाख घुससहित वडाध्यक्ष पक्राउ
पाल्पा,२४ जेठ पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष देवेन्द्र पुन ३ लाख घुस लिँदै गर्दा शनिबार पक्राउ परेका छन् । रुपन्देहीको सालझण्डीमा एक ब्यक्तिसंग घुस लिनेक्रममा अख्ति...
विश्व वातावरण दिवसमा पर्सा खैरहनी जेसिजद्धारा वृक्षारोपण
चितवन , २३ जेठ। विश्व वातावरण दिवसको अवसरमा आज वृक्षारोपण गरिएको छ । पर्सा खैरहनी जेसिजले पूर्वीचितवनको राप्ती नगरपालिका वडा नम्बर ९ मा वृक्षारोपण गरेको हो । एक विरुवा मेरो जिम्मेवारी भन्ने नाराला...
एक हजार ४१७ वर्ष पुरानो पनौती जात्रा स्थगित
काभ्रेपलाञ्चोक,२२ जेठ कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण ऐतिहासिक नगरी पनौतीमा एक हजार ४१७ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या पुन्ही) यस वर्ष स्थगन गरिएको छ ।‘यौनिकता’ दर्शाउने न...
महोत्तरीमा कुखुराको खोरबाट सय ८० किलोग्राम गाँजा बरामद
काठमाडौं,२२ जेठ महोत्तरीमा कुखुराको खोरमा लुकाएर राखिएको ठूलो परिमाणको गाँजा प्रहरीले बरामद गरेको छ। एकडारा गाउँपालिका–९ गेनाबथनाहाबाट खोरमा लुकाएको एक सय ८० किलोग्राम गाँजा प्रहरीले बरामद गरेको...
कोरोनाबाट मृत्यु भएका व्यक्तिको मलामी जान बालबालिका र ६० वर्ष माथिकालाई रोक
काठमाडौं ,२२ जेठ कोरोना संक्रमणबाट नेपालमा नौ जनाको मृत्यु भएकै दिन सरकारले कोभिड १९ का कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन सम्बन्धी कार्यविधिको संशोधन सार्वजनिक गरेको छ। स्वास्थ्य तथा जनसं...
काठमाडौंमा व्यवसायीद्वारा लकडाउन अवज्ञा पछि मन्त्रिपरिषद बैठक आज बस्दै
काठमाडौं,२२ जेठ । काठमाडौंका व्यवसायीहरुले लकडाउनको अवज्ञा गर्न थाले पछि मन्त्रिपरिषद् बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ...









