देश /समाज
खैरहनी नगरपालिकामा योजना,क्वारेन्टाइन र राहतका काम बाहेक अन्य सेवा बन्द
चितवन , २८ जेठ। चितवनमा कोरोना संक्रमण बढ्दै गएको र एकजना खैरहनी क्षेत्रमा आउने गरेका व्यक्तीमा समेत संक्रमण देखिएपछि नगरपालिकाले सावधानी अपनाएको छ । नगरपालिकाले कन्ट्याक्ट ट्रेसिङ नहुँदासम्म भिडभाड ...
मन्त्रिपरिषद् बैठक साँझ ६ बजे बस्ने
काठमाडौँ,२७ जेठ । आज साँझ मन्त्रिपरिषद् बैठक बस्दैछ । जारी लकडाउनको अवधि जेठ ३२ गते सकिने भएपछि अबको मोडालिटीबारे छलफल गर्नको लागि मन्त्रिपरिषद् बैठक बस्ने लागेको हो । बैठक प्रधानमन्त्री निवास बालुव...
अस्ट्रेलियाबाट ११ नेपाली बोकेर आउँदै नेपाल एयरलाइन्स
काठमाडौं,२७ जेठ अस्ट्रेलियाबाट ११ जना नेपाली नागरिक लिएर नेपाल एयरलाइन्स फर्किएको छ। त्रिभुवन विमानस्थल स्रोतका अनुसार उक्त विमान मंगलबार राति १० बजे नेपालमा अवतरण हुने छ। नेपालले विदेशमा रहेका आफ्...
जागिर खोसिएपछि शरीरमा आगो लगाएका अस्पतालका कर्मचारीको मृत्यु
कैलाली,२६ जेठ । आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका अछामस्थित बयालपाटा अस्पतालका कर्मचारीको मृत्यु भएको छ। अस्पतालले आर्थिक संकट भएको भन्दै जागिरबाट हटाएपछि आज साफेबगर नगरपालिका-६ भागेश्वरका...
जागीरबाट हटाइएपछि बयलपाटा अस्पतालका कर्मचारीले लगाए आफ्नै शरीरमा आगो
अछाम, २६ जेठ। अछाम बयालपाटा अस्पतालका एक जना कर्मचारीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् । अस्पतालको गेट अगाडि सोमबार बिहान साफेँबगर नगरपालिका–६ का सिद्धार्थ आउजीले आफ्नै शरीरमा आगो लगाएका...
आगामी वर्षदेखि नेपालको झण्डा फहराएर जनकपुर-जयनगर रेल चलाइन्छ: मन्त्री नेम्बाङ
काठमाडौं,२६ जेठ प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार भन्दै आएको नेपालको आफ्नै रेलको सपना पूरा हुन लागेको विभागीय मन्त्रीले दाबी गरेका छन् । भौतिक पर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले नेपाल...
सुन चाँदीको भाउ कति पुग्यो आज ?
काठमाडौँ,२६ जेठ सुनको मूल्य सोमबार बढेको छ। नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य तोलामा ८७ पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापालावा सुनको मूल्य तोलामा ८७ ह...
भक्तपुरमा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
काठमाडौं ,२६ जेठ भक्तपुरमा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।भक्तपुर ब्यासीबाट झौखेलतर्फ जाँदै गरेको बा५ख ३११ नम्बरको मिनी ट्रक आइतबार राति सडकबाट खोलामा झर्दा चालकको मृत्यु भएको हो । ...
धनगढीकी कोरोना संक्रमित महिलाको मलामी गएकाहरुले आफ्नो टोल सिल गरे
धनगढी,२५ जेठ । मृत्युपछि कोरोना पुष्टि भएकी धनगढीकी एक महिलाको मलामी गएका टोलवासीले आफैं टोल सिल गरेका छन् । शुक्रबार राति धनगढीको सेती प्रादेशिक अस्पतालको डायलासिस वार्डमा मृत्यु भएकी धनगढी उपम...
खोटाङमा छिमेकीको खुकुरी प्रहारबाट श्रीमानको मृत्यु, श्रीमतीको अवस्था गम्भिर
खोटाङ, २५ जेठ । खोटाङमा एक दम्पतीमाथि खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट श्रीमानको मृत्यु भएको छ भने । श्रीमती गम्भीर घाइते भएकी छन् । ३६ वर्षीय छिमेकी शिबराज राईको खुकुरी प्रहारबाट आईतबार केपी...








