अन्नपूर्ण पोस्टका प्रधान सम्पादक थापाले राजीनामा दिए
प्रकाशित मिति: बुधबार, जेठ २८, २०७७ | १८:५२:१३
काठमाडौं,२८ जेठ
अन्नपूर्ण पोस्टका प्रधान सम्पादक हरिबहादुर थापाले राजीनामा दिएका छन्।
व्यवस्थापनसँग असन्तुष्ट भएपछि थापाले राजीनामा दिएका हुन्।
बुधबारदेखि लागू हुने गरी थ्री एनआईका अध्यक्ष रामेश्वर थापालाई राजीनामा बुझाएकोअन्नपूर्ण दैनिक स्रोतका जानकारी दिए।
संकटको समयमा व्यवस्थापनले पत्रकारलाई तलब दिन आनाकानी गरेपछि थापाले राजीनामा दिएको बताइएको छ।
प्रकाशित मिति : बुधबार, जेठ २८, २०७७ |
१८:५२:१३
4379



















