देश /समाज
च्याउखेतीबाट वार्षिक १० लाख आम्दानी
चितवन , २७ साउन । जलजला गाउँपालिका–८ फर्सेकी सावित्री खत्री व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । विगत १० वर्षदेखि व्यावसायिक कृषिमा सक्रिय खत्रीले च्याउखेतीबाट बर्सेनि रु १० लाख...
एक सातादेखि टीकापुर बस्तिमा चितुवाकाे बेथिती,जनजीवन त्रासपुर्ण
चितवन , २५ साउन । एक सातायता चितुवाले घरपालुवा जनावर मार्न थालेपछि कैलालीको टिकापुरमा त्रास बढेको छ । चितुवाले यहाँ दैनिक बाख्रा, कुकुर र कुखुरा मार्न थालेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन...
जोरपाटीको धागो फ्याक्ट्रीमा आगलागी
चितवन , २५ साउन । काठमाडौंको जोरपाटीमा आगलागी भएको छ । जोरपाटीस्थित एक धागो फ्याक्ट्रीमा आगलागी भएको हो । काठमाडौं महानगरपालिकाको ३ वटा दमकल परिचालन गरिएको छ । ललितपुर महानगरपालिकाबाट पनि दमकल गएका छन...
मुखमा घाउ आएको छ ? अपनाउनुस् यी घरेलु उपाय
चितवन , २३ साउन । मुखमा घाउ भएर केहि खान नसकेको अनुभव अधिकांशले गरेकै हुन्छन्। कयाैंले यसलाई सामान्य सम्झेर उपचार नगरी दुखाइ सहेर बस्छन् र समय समयमा याे पिढाबाट गुज्रिरहन्छन् । घरेलु उपचारबाटै मुखमा घ...
डेंगीबाट एक जनाको मृत्यु, ३० जनामा हैजा पुष्टि
चितवन , २२ साउन । देशभर कीटजन्य तथा पानीजन्य रोगको सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ( इडिसिडी ) ले डेंगीबाट एकजनाको मृत्यु भएको आज जनाएको हो...
उद्योगपति अग्रवालको निधन
चितवन , २२ साउन । संविधानसभा सदस्य एवं वरिष्ठ उद्योगपति श्रवणकुमार अग्रवालको ७७ वर्षको उमेरमा निधन भएको छ । मारवाडी सेवा समितिका पूर्वअध्यक्ष अग्रवालको सोमबार राति सानेपास्थित आफ्नै निवासमा निधन भएको ...
महिलाकाे टाउकोमा जुम्रा देखेपछि विमानकाे आकस्मिक अवतरण
चितवन , २१ साउन । लस एन्जलस–न्यूयोर्क एयरलाइन्सको एउटा अनौठो घटना बाहिर आएको छ । एक महिलाको टाउकोमा जुम्रा देखिएपछि अमेरिकन एयरलाइन्सको विमान आकस्मिक अवतरण गरिएको छ । घटना यही जुन १५ को हो । यो उडान ल...
देशभर २५ जनामा हैजा पुष्टि
चितवन , २० साउन । मुलुकभर हैजा सङ्क्रमितको सङ्ख्या २५ पुगेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले सार्वजनिक गरेको पछिल्लो बुलेटिनअनुसार मुलुकभर सङ्क्र...
सोमबारदेखि स्वयम्भूमा एक महिने मेला
चितवन , २० साउन । स्वयम्भूमा भोलि सोमबारदेखि एक महिनासम्म जारी रहने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले विश्वसम्पदा स्वयम्भू तथा त्यस आसपास क्षेत्रका सम्पदास...
ललितपुरको बागमती नदी किनारमा पुरुषको शव फेला
चितवन , २० साउन । बागमती नदी किनारमा एक पुरुषको शव भेटिएको छ । ललितपुर महानगरपालिका–३१ को वडा कार्यालय नजिक बागमती नदी किनारमा अन्दाजी ४०/४२ वर्षका पुरुषको शव भेटिएको हो । उनको पहिचान खुल्न सकेको छ...








