देश /समाज
प्युठानमा ३ जनामा हैजा सङ्क्रमण
चितवन , १८ साउन । प्युठानमा तीन जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ । उनीहरु एउटै परिवारका रहेका छन् । गौमुखी गाउँपालिका–५ का ७१ वर्षीया लक्ष्मीकुमारी मल्ल, ३५ वर्षीय मिनबहादुर मल्ल र १२ वर्षीया शिवकुमा...
पर्सामा घरेलु तथा साना उद्योगको नयाँ दर्ता घट्यो
चितवन , १८ साउन । पर्सामा विगत तीन वर्षयता घरेलु तथा साना उद्योग खोल्ने क्रम निरन्तर घट्दै आइरहेको छ। आर्थिक मन्दी र लगानीमैत्री वातारण नहुँदा पछिल्लो तीन वर्षमा नयाँ उद्योग खोल्ने क्रम घटिरहेको देखिन...
बिरामीलाई ३.४ मिलिग्राम किमो दिनुपर्नेमा ३४ मिलिग्राम दिएपछि बिरामीको मृत्यु : दुई नर्स निलम्बित
चितवन, १७ साउन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत बिरामीको किमो (क्यान्सर कोषहरूलाई नष्ट गर्न प्रयोग गरिने औषधि) को मात्रा बढी दिएर मृत्यु भएपछि दुईजना नर्सलाई निलम्बन गरिएको छ । दुईजन...
पर्सामा एकै वर्षमा २ सय ३२ साना तथा घरेलु उद्योग खारेज
चितवन, १६ साउन । गत आर्थिक वर्षमा पर्सामा दुई सय ३२ साना तथा घरेलु उद्योग खारेज भएका छन् । आर्थिक सङ्कटका कारणले उद्योगलाई निरन्तरता दिन नसकेपछि साना तथा घरेलु उद्योग सञ्चालकहरु घरेलु तथा साना उद्योग ...
आज साउने पन्ध्र पर्व खिर खाएर मनाइँदै
चितवन, १५ साउन । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने चलन छ । ...
सुकिलुम्बा विमानस्थल दुई महिनादेखि बन्द
चितवन, १४ साउन । इलामको सुकिलुम्बा विमानस्थल दुई महिनादेखि बन्द रहेको छ । खराब मौसमका कारण यहाँ हवाई उडान बन्द भएको हो । यसअघि गत जेठ १३ गते नेपाल एयरलाइन्सको जहाजले उडान भरेको थियो । जेठ १७ गते काठमा...
पोखरा स्कुल बस दुर्घटना : आमाको मृत्युपछि छोराको पनि मृत्यु
चितवन, १४ साउन । पोखरामा सोमबार बिहान भएको स्कुल बस दुर्घटनामा आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा...
गोरखा पहिरोका घाइतेलाई काठमाडौं लगियो
चितवन, १३ साउन । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५, सिङ्लास्थित रेसेमा शनिबार राति पहिरोमा परी घाइते भएका दुईजनालाई उपचारका निम्ति हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ । प्रमुख जिल्ला अधिकारी भोला दाहा...
उमेर अनुसार दैनिक कति घण्टा कति सुत्ने ?
चितवन, १२ साउन । जुन रात हामी राम्ररी सुत्न सक्दैनौँ, भोलिपल्ट मन अशान्त रहन्छ। निद्रा यस्तो प्रक्रिया हो जस बिना हामी जीवनको कल्पना गर्न सक्दैनौँ । जब हामी सुत्छौँ, तब मात्र हाम्रो शरीरका सम्पूर्ण अ...
हवाई दुर्घटनाका मृतक परिवारलाई सहयोग गर्ने एयरलायन्सकाे प्रतिबद्धता
चितवन, ११ साउन । बुधबार भएको सौर्य एयरलायन्सको हवाई दुर्घटनाका मृतकलाई एयरलायन्सले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेको छ । सौर्य एयरलाइन्स प्रा.लि.ले एक बिज्ञप्ती जारी गर्दै अकल्पनीय जहाज दुर्घ...









