देश /समाज
अटो दुर्घटना हुँदा चालकको मृत्यु, ३ जना घाइते
काठमाडौं,२३ माघ । विराटनगरमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । आज (बिहीबार) विहान विराटनगर महानगरपालिका(१० अरनिको कलेज नजिकै को२ह २११३ नम्बरको अटो अनियन्त्रित भइ ...
कलंकी अन्डरपासमा टिपरको ठक्करबाट दुईजनाको मृत्यु
काठमाडौं ,२३ माघ। कलंकी अन्डरपासमा टिपरको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । गएराति पौने १ बजे टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको प्रहरीले जानकारी गराएको छ । मृत्यु हुनेमा दुवै रौ...
राप्ती ४ ले बाड्यो अग्नि नियन्त्रक सिलिण्डर
माघ २२ गते । राप्ती नगरपालिका वडा नम्वर ४ ले अग्नि नियन्त्रक ग्याँस सिलिण्डर वितरण गरेको छ । वडा भित्र रहेका विभिन्न संघसंस्थाहरुलाई वडाकै वजेटमा फाईट फाईटर ( अग्नि नियन्त्रक ग्याँस सिलिण्डर ) वितरण स...
निजगढ विमानस्थलबाट पाँच वर्षमा व्यावसायिक उडान हुन्छ : पर्यटनमन्त्री भट्टराई
काठमाडौँ,२२ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले हरेकजसो कार्यक्रममा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमास्थल सञ्चालनको बारेमा केही ...
रात्रिकालिन चेकजाँचमा कडाई, गाडीमा प्रचार सामाग्री राख्न नपाउने
माघ २१ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले रात्रीकालिन चेकजाँचमा कडाई गरेको छ । चालु आर्थिक वर्षमा अत्याधिक सवारी दुर्घटना हुने क्रम वढेपछि रात्रिकालिन चेकजाँचमा कडाई गरिएको जिल्ला ट्राफिक प्...
चीनबाट उद्धार गरिएका नेपालीहरुलाई विद्युत प्राधिकरणको तालिम केन्द्रमा राखिने !
काठमाडौं,२१ मघ। सरकारले चीनबाट फर्काइने नेपालीलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा राख्ने तयारी गरेको छ । मंगलबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंह...
धनगढीमा सेनाको जहाज मार्फत सुत्केरीको उद्धार
कैलाली,२१ माघ । कैलालीको धनगढीबाट सुत्केरीको उद्धार गरिएको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको पहलमा मंगलबार डोटीको दिपायल सिलगढी नगरपालिकाकी २५ वर्षीया अरुणा भण्डारीको उद्धार गरिएको ह...
न्याय माग्दै गंगामाया अधिकारी पुगिन् राष्ट्रसंघ
काठमाडौं,२१ माघ। द्वन्द्वकालिन समयमा मारिएका छोराका हत्यारालाई कारवाही नभएको भन्दै गोरखा फुजेलकी गंगामाया अधिकारी संयुक्त राष्ट्र संघको पुल्चोकस्थित कार्यालय पुगेकी छन्। पुल्चोक पुगेकी गंगामायासँगको ...
खाना पकाउने ग्यासको मूल्य बढ्यो
काठमाडौं,२१ माघ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको छ । पेट्रोल, डिजल र मट्टीतेलको मूल्य भने प्रतिलिटर एक रुपैयाँ घटेको छ । मूल्यवृद्धिपछि अब खाना पकाउने ग्य...
झापामा जिपको ठक्करबाट ठेला चालकको मृत्यु
भद्रपुर ,२१ माघ। बोलेरो जिपको ठक्करबाट झापामा ठेला चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका ११ स्थित दुधे बस्ने ६० वर्षीय बलबहादुर दर्जी रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक...







