समाबेसी खबर डट कम फ्लो गर्नुहोस

देश /समाज

जनकपुर भन्सारका नासु डेढ लाख घुससहित पक्राउ

जनकपुर भन्सारका नासु डेढ लाख घुससहित पक्राउ


जनकपुरधाम,माघ २१ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जनकपुरधाम भन्सार कार्यालयबाट एक कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । भन्सार कार्यालयमा कार्यरत नायव सुब्बा अहमद रज्जा अन्सारीलाई सोमबार स...

झापाको चारपानेमा जलेको अवस्थामा शव फेला

झापाको चारपानेमा जलेको अवस्थामा शव फेला


झापा,२१ माघ । झापाको बिर्तामोड नगरपालिका, चारपानेमा जलेको अवस्थामा शव भेटिएको छ । अपराधस्थल नजिकै बस्ने एक पुरुष हराइरहेकाले प्रहरीले उनकै शव हुनसक्ने आशंका गरेको छ । यद्यपि, पुष्टि भइनसकेकाले परिचय...

कुखुराको मासुको मुल्य बढाउने व्यवसायीलाई सरकारले कारबाही गर्ने

कुखुराको मासुको मुल्य बढाउने व्यवसायीलाई सरकारले कारबाही गर्ने


काठमाण्डौ,२१ माघ । कुखुराको मासुको भाउ बढाउने व्यवसायीलाई सरकारले कारबाही गर्ने भएको छ । कुखुराको मासुको भाउ अस्वभाविकरुपमा बढाएर किलोको चार सय २० रुपैयाँ पुर्‍याउँदा पनि सरकार चुप रहेको भन्दै उपभोक...

अनलाईन सपिङ दराजलाई ३ लाख जरिवाना

अनलाईन सपिङ दराजलाई ३ लाख जरिवाना


काठमाडौं,२० माघ। अनलाईन सपिङ कम्पनी दराज क्यामुलाई ३ लाख जरिवाना गरिएको छ। अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गरेको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दराज क्यामुलाई ३ लाख ...

बुद्ध एयरले सुरु गर्‍यो पोखरा–विराटनगर उडान सेवा

बुद्ध एयरले सुरु गर्‍यो पोखरा–विराटनगर उडान सेवा


पोखरा,२० माघ । बुद्ध एयरले सोमबारदेखि पोखरा–विराटनगर उडान सेवा सुरु गरेको छ । सातामा तीनदिन र तीनवटा उडान भर्ने बुद्ध एयरलाइन्स कम्पनी पोखराका स्टेसन म्यानेजर गौतम बरालले जानकारी दिए । सोमबार बिहान ...

अवैध रुपमा बालुवा गिटी झिक्ने टिपर र जेसीबी चालकसहित चार पक्राउ

अवैध रुपमा बालुवा गिटी झिक्ने टिपर र जेसीबी चालकसहित चार पक्राउ


जनकपुरधाम,२० माघ । खोलाको बगरमा अवैध रुपमा उत्खनन् गरिरहेको टिपर र जेसीबीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका वडा नं। ५ चिसापानी स्थित कमला खोला र सिरहाको कर्जनह...

बागलुङमा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु

बागलुङमा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु


गलकोट,२० माघ । बागलुङमा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका(१ रामरेखामा घरको छतबाट खसेर एक बालिकाको मृत्यु भएको छ । बागलुङको काठेखोला गाउँपालिका(८ लेखानी घर भइ रामरेखा आफन...

लाईसेन्सको ट्रायल परिक्षामा नक्कली प्रशिक्षार्थी पक्राउ

लाईसेन्सको ट्रायल परिक्षामा नक्कली प्रशिक्षार्थी पक्राउ


काठमाडौं,२० माघ । प्रहरीले मोटरसाइकल लाइसेन्स लिनका लागि हुने ट्रायल परीक्षा दिन गएका एक जना नक्कली प्ररीक्षार्थीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीका २१ वर्षीय ललित जोशी छन् । उनी जुम्लाका श...

‘मेमोरी कार्ड’को विषयमा झगडा, श्रीमान्सहित मिलेर महिलाको हत्या

‘मेमोरी कार्ड’को विषयमा झगडा, श्रीमान्सहित मिलेर महिलाको हत्या


जनकपुरधाम, माघ २० । मोबाइलको विषयमा झगडा भएपछि धनुषामा परिवारकै सदस्य मिलेर एक महिलाकोे हत्या गरेको खुलासा भएको छ । धनुषाको औरही गाउँपालिका–२ की २२ वर्षीया चिन्तामणि पासवानको उनकै परिवारका सदस्य...

१७ जिल्लामा सीडीओ फेरिए, को कहाँ पुगे ?

१७ जिल्लामा सीडीओ फेरिए, को कहाँ पुगे ?


काठमाडौं, २० माघ । गृह मन्त्रालयले आफूमातहतका १७ सहसचिव र १७ उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । गृहले मन्त्रीस्तरीय निर्णयबाट बुधबार गरेको सरुवाबाट १७ जिल्लाका सीडीओ परिवर्तन भएका हुन् । पूर्वको ...