देश /समाज
नारायणी महोत्सवमा एकैदिन १५ हजार दर्शक , गायक मिलन लामाले नचाए दर्शक
चितवन , २२ कार्तिक । नारायणगढको नदी किनारमा सञ्चालित ‘नारायणी महोत्सव २०७६’ को आज (शुक्रबार) सबैभन्दा बढी दर्शकले अवलोकन गरेका छन् । अपाङ्गता भएका बालबालिकाहरुको सहयोगार्थ रेविका बाल प्रतिष्ठानले आयो...
लुम्बिनीमा हुने न्यूज फेस्टिबलको तयारी तिब्र
चितवन , २२ कार्तिक। लुम्बिनीमा हुन लागेको न्यूज फेस्टिबलको तयारी तिब्र पारिएको छ । नेपालमै पहिलो पटक हुन लागेको तिन दिने न्यूज फेस्टिबलको तयारी अन्तिम चरणमा पुगेको आयोजक लुम्बिनी प्रेस क्लबका अध्यक्ष...
चितवनको माडीमा राष्ट्रिय प्रस्तर मूर्ति कार्यशाला हुने
चितवन , २१ कार्तिक। चितवनको माडीमा राष्ट्रिय स्तरको प्रस्तर मूर्ति कार्यशाला हुने भएको छ । भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै माडी र सोमेश्वर गढीलाई देश तथा विदेशमा चिनाउन ‘सुन्दरकलाको ऐतिहासिक सोमेश्व...
कास्कीमा बम विस्फोट
कास्की , २१ कार्तिक । कास्कीमा बम विस्फोट भएको छ । उप निर्वाचनको लागि कास्कीमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिक बम विस्फोट भएको हो । निर्वाचन कार्यालय र लोकसेवा आयोगको बीचमा पर्न...
पदमपुरको एक पसलमा आगलागी , लाखौंको क्षति
चितवन , २१ कार्तिक चितवनको पदमपुरमा एक पसलमा आगलागी भएको छ । कालिका नगरपालिका वडा नम्बर २ लामा चोकमा रहेको पदमपुर ईलेक्ट्रीक एण्ड लाईट हाउसमा आगलागी भएको थियो ।कृष्ण चौधरीले संचालन गरेको पसलमा आगलागी...
कार दुर्घटनामा एकै परिवारका तीनजनाको मृत्यु
अर्घाखाँची, २० कात्तिक । सन्धिखर्कको नरपानीमा कार दुर्घटनामा एकै घरका तीनजनाको मृत्यु भएको छ । गोरुसिंगे–सन्धिखर्क सडकखन्डको नरपानीमा बुधबार बिहान बा१७च ६९१७ नम्बरको कार दुर्घटना हुँदा एकै घरका ती...
भरतपुरमा मोटरसाइकल दुर्घटनाहुँदा एकजनाको मृत्यु
चितवन ,२० कार्तिक चितवनको भरतपुरमा गएराती मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटनामा परि एकजनाको घटनास्थलमा मृत्यु भएको छ । राती अन्दाजी ९.३० बजे भरतपुर महानगरपालिका वडा नम्बर . ४ लंकु स्थित भित्री सड...
निवर्तमान सभामुख महरा पुर्पक्षका लागि थुनामा
काठमाडौँ , १८ कार्तिक। कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंँले महरालाई पुर्पक्षका ल...
सिन्धुपाल्चोक बस दुर्घटनामा मृतकको संख्या १७ पुग्यो (नाम सहित)
सिन्धुपाल्चोक, १७ कार्तिक । सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा मृतकको संख्या १७ पुगेको छ । आइतबार दोलखाको मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस दुर्घटना भएको हो । दुर्...
म्याग्दीमा बस दुर्घटना , चारजनाको मृत्यु
म्याग्दी , १७ कार्तिक। म्याग्दीमा बस दुर्घटना हुदाँ चारजनाको मृत्यु भएको छ । म्याग्दीको मालिका गाँउपालिका ७ बिममा आइतबार बेलुका ग १ ख ४४७६ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा परि १८ जना घाइते...







