कास्कीमा बम विस्फोट
प्रकाशित मिति: बिहिबार, कार्तिक २१, २०७६ | ११:२७:२१
कास्की , २१ कार्तिक ।
कास्कीमा बम विस्फोट भएको छ । उप निर्वाचनको लागि कास्कीमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिक बम विस्फोट भएको हो ।
निर्वाचन कार्यालय र लोकसेवा आयोगको बीचमा पर्ने सडकमा विस्फोट भएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।
प्रकाशित मिति : बिहिबार, कार्तिक २१, २०७६ |
११:२७:२१
5545

























