देश /समाज
चितवनमा हात्तीको आक्रमणबाट दुईजनाको मृत्यु
चितवन , ३० कार्तिक । चितवनमा जंगली हात्तीको आक्रमणमा परि दुईजनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्ज भित्र माडी ठोरी सडक खण्डमा जंगली हात्तीले आक्रमण गर्दा माडी नगरपालिका वडा नम्बर १ बस्ने बर्ष ...
खैरहनीको सार्वजनिक सुनुवाईमा चात्रा खोला पुलको चासो
चितवन , २९ कार्तिक । खैरहनी नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा चात्रा खोला पुलको बिषयमा सबैले चासो दिएका छन् । खैरहनी नगरपालिकाको वडा नम्बर ९ मा अर्थिक बर्ष ७६ ७७ को प्रथम चौमासीकको सार्वजनिक ...
बन्यजन्तुबाट हुने क्षति न्यूनिकरण गर्न चितवनमा बिमा कार्यक्रम सुरु
चितवन , २९ कार्तिक। चितवनमा बन्यजन्तुबाट हुने क्षति न्यूनिकरण गर्न बिमा कार्यक्रम सुरु गरिएको छ । चितवनको रत्ननगर नगरपालिका वडा ७ स्थित बाघमारा मध्यवर्ती सामुदायिक वनले आफ्नो उपभोक्तहरुलाई बिमा कार्य...
चितवनमा पेस्तोल सहित दुईजना पक्राउ
चितवन , २८ कार्तिक । चितवनमा अवैध हतियार पेस्तोल सहित दुईजना पक्राउ परेका छन् । पूर्वीचितवनको राप्ती नगरपालिका वडा नम्बर ६ हर्दिमा आज बिहान एक थान पेस्तोल, १ थान म्यागजिन र ५ राउण्ड गोली सहित दुईजना...
प्रधानमन्त्रीलाई शारदाको व्यंगात्मक पत्र – खुल्ला दिशा मुक्त राष्ट्रको अवहेलना गरे कारवाही गर्नुस
मितिः२०७६।०७।२५ गते सोमबार श्री सम्माननिय प्रधानमन्त्री ज्यु प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार, काठमाडौ । विषयः म उपर हदै सम्म कारवाहीको माग गर्दछु । प्रधानमन्त्री ज्यु ...
नेपालमा वार्षिक ६ अर्वको काष्ठजन्य सामाग्री आयात,वैज्ञानिक वन व्यवस्थापन आवश्यक
धु्रवराज खनाल , कार्तिक २५ गते । खाद्यान्न जस्तै काष्ठजन्य सामाग्री पनि नेपालमा अर्वौको भित्रने गरेको छ । नेपालमा विदेशबाट करिव ६ अर्ब भन्दा वढिको काष्ठजन्य सामाग्री आयात हुदै आएको तथ्यांक छ । यहाँका ...
माडीमा राष्ट्रिय प्रस्तर मूर्ती कार्यशाला सुरु
जिबन रानाभाट चितवन , २३ कार्तिक । चितवनको माडि नगरपालिमा रहेको धार्मिक पर्यटकिय स्थल सोमेश्वर गढीमा माडी राष्ट्रिय प्रस्तर मुर्ती कार्यशाला २०७६ सुरु भएको छ । कार्यशालाको शनिबार उद्घाटन गर्दै माड...
टेकमाइन्डस् नेट जडान गरेकी जमुनाले पाइन टिभी उपहार
चितवन , २३ कार्तिक। इन्टरनेट सेवा प्रदायक कम्पनी टेकमाइण्ड्स नेटवर्कले आठजना ग्राहकहरुलाई उपहार प्रदान गरेको छ । टेकमाइण्डड्सको पूर्वीचितवनको शाखा टाँडी शाखाले दशै तिहार अफर अन्तर्गत दशै तिहारको अवध...
पूर्वी चितवनका १६ जना विद्यार्थीलाई रोटरीको अवार्ड
चितवन, २३ कार्तिक । रोटरी क्लब अफ रत्ननगरले विद्यार्थीहरुलाई सम्मान गरेको छ । एसईईमा उत्कृष्ट नतिजा ल्याउने पूर्वीचितवनका १६ जना विद्यार्थीहरुलाई आज अवार्ड प्रदान गरेको हो । शैक्षिक प्रतिभा सम्मान...
भरतपुर अस्पतालभित्रै झुण्डिएर आत्महत्या
चितवन , २२ कार्तिक । चितवनको भरतपुर अस्पतालमा एक पुरुषले झुण्डिएर आत्महत्या गरेका छन् । श्रीमतीलाई उपचारको लागि अस्पताल ल्याएका लम्जुङ दुधपोखरी गाँउपालिका वडा नम्बर २ बस्ने अन्दाजी बर्ष २२ को विष्णु...








